बैशाख १५, २०८१, शनिबार

यमबहादुर दुरा,   कार्तिक २२, २०७६
हाम्रो छिमेकी मुलुक भारतले नेपाली भूमि कब्जा गरेको कुरा नयाँ तथ्यझैँ आएको छ । यो कुनै नयाँ तथ्य होइन । कुरा घामजत्तिकै छर्लङ्ग छ आधा शताब्दीभन्दा लामो समयदेखि भारतले नेपाली भूमिमा बुट बजार्दै आएको छ । तमाम अध्ययन र तथ्यले...


रूपक अलङ्कार,   कार्तिक २०, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारको सम्बोधनमाथि प्रश्न उठाएपछि तिमी र तपाईंको नयाँ बहस उठेको देखिन्छ । यस बहसमा सबैभन्दा बढी पत्रकारिता जगत् नै सहभागी भएको छ । नेपाली पत्रकारिता र साहित्यले पनि तृतीय पुरुषका लागि मध्यम आदरको प्रयोग गर्दै आएको...

निर्जला कक्षपति,   कार्तिक १९, २०७६
चिनेजानेका, उमेरले झण्डै ६० पुग्न लागेका एक दम्पतीले एक वर्ष अगाडि पारपाचुके गरे । दुवै जना आफ्नो क्षेत्रमा दख्खल अनि पहिचान बनाइसकेका व्यक्ति पारपाचुके गरेपछि छुट्टाछुट्टै बस्न थाले । पारपाचुकेको गरेको खबर सुनेपछि निकै नै अचम्म लाग्यो अनि मनमा प्रश्न...

चन्द्रसिंह कुलुङ,   कार्तिक १८, २०७६
पृष्ठभूमि राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा १२५ जाति र १२३ भाषा बोल्ने जाति तथा समुदाय छन्, जसमध्ये कुलुङ पनि एक स्वतन्त्र जाति हो । कुलुङ जातिको आफ्नै स्वतन्त्र भाषा छ । पछिल्लो जनगणनाअनुसार कुलुङ जाति २६ जिल्लामा पाइएका छन् ।...

तीर्थ प्रसाईं,   कार्तिक १८, २०७६
अहिले पूर्वराष्ट्रिय खेलाडी तथा एन्फा अध्यक्ष गणेश थापाको जीवनकथा सार्वजनिक हुन लागेको छ । सार्वजनिकहुन लागेको आफ्नो जीवनकथाका बारेमा बोल्दै गणेश थापाले 'मैले कालो चिया खाएर एन्फा चलाएँ' भनेर भनेको वाक्यांशलाई निकैले चर्चा गरेका छन् । यस सन्दर्भमा किन साहित्य...

डा. भेषबहादुर थापा,   कार्तिक १७, २०७६
विषय प्रवेश मलाई नेपालभारतको सम्बन्धमा विभिन्न क्षेत्रमा बसेर बेलामौकामा केही काम गर्ने अवसर प्राप्त भई नै रहेको छ । नेपालभारतको सम्बन्धका विभिन्न सवालहरूमा अर्थ सचिव, योजना सचिव हुँदा आर्थिक कारोबारको सन्दर्भमा सहभागी हुन्थेँ । ६ वर्ष भारतमा नेपाली राजदूतकै भूमिकामा...

हरिविनोद अधिकारी,   कार्तिक १६, २०७६
पत्रकार असुरक्षित हुँदा समाज कसरी सुरक्षित रहन सक्छ ? समाजको ऐना भनेका नै समाचार र विचार अनि विभिन्न तरिकाले जनतामा पुर्याउने अभिव्यक्तिका माध्यमहरू नै हुन् । जब पत्रकार आक्रमणको निशानामा पर्छ, उसमाथि आक्रमण हुन्छ, त्यसको मूल्य पूरा समाजले व्यहोर्नुपर्छ ।...

इद्रिस सायल,   कार्तिक १५, २०७६
नेपालको उर्दू लोकसाहित्यमा लोककथाचाहिँ लोकसाहित्यको एउटा महत्त्वपूर्ण विधा मानिन्छ । लोककथालाई नेपालको उर्दू भाषामा किस्सा भनिन्छ । किस्सा, कहानी र अफसाना सबै पर्यायवाची शब्द भए पनि किस्सा लोककथाका लागि तथा अफसाना र कहानी आधुनिक कथाका लागि प्रयोग भएको पाइन्छ ।...

घनेन्द्र ओझा,   कार्तिक १४, २०७६
पछिल्लो समय, विशेषगरी गणतन्त्र घोषणापछि नेपालमा शब्दराजनीतिले अत्यन्तै प्रश्रय पाइरहेको छ । शब्दशब्दका अर्थ आफूअनुकूल लगाउँदै शासकदेखि आमनागरिकसम्म असन्तुष्टि, गुनासा र विवाद अभिव्यक्त गरिरहेका छन् । आखिर के छ शब्दमा त्यस्तो ? मूल कुरा त शब्दले अभिव्यक्त गर्ने आशयचाहिँ होइन...

प्रशान्त उप्रेती,   कार्तिक १३, २०७६
'बिहान उठ्नेबित्तिकै अथवा दिनभरि कत्ति फोन चला'को ? यसले गरेर खाँदैन । २४सै घण्टा फोनमा झुन्डिन्छ' यो भनाइ अचेल हरेक घर परिवारमा सुनिने गर्छ । बुबा-आमा, हजुरबा-हजुरआमाका मुखबाट सुनिने यी वाक्यहरूभित्रको मर्म भने कमैले मात्र महसुस गरिरहेका छन् । अचेल...

रूपक अलङ्कार,   कार्तिक ११, २०७६
नेपाल सांस्कृतिक रूपले धनी छ भन्ने कुरा पञ्चाङ्ग पल्टाएर हेर्दा थाहा हुन्छ । कुनै एक चाडपर्व नपरेको दिन हुँदैन । अझ कुनै दिन त पर्व खप्टिएका समेत हुन्छ्न् । चर्चा, लोकप्रियता र जनसहभागिताका आधारमा कुनै पर्व विशेष वा महत्त्वपूर्ण भएको...

हरिविनोद अधिकारी,   कार्तिक ११, २०७६
नेपालका दुई विशेषतायुक्त पर्वहरू हुन्- शैँ र तिहार । अरू पनि धेरै त्यस्ता चाड र पर्वहरू छन् तर नेपालभरि नै प्रभाव पारेका तथा सबै धर्म र सम्प्रदायले जुनजुन तरिकाले भए पनि मनाउने नेपाली चाडहरू यिनै हुन् । अहिले तिहारको मौसम...

प्रभाती किरण,   कार्तिक ९, २०७६
डा. नवराज लम्साल नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यको मूलतः काव्य विधालाई आधार बनाएर निरन्तर साधना गरिरहेका डा. लम्सालका काव्यविधाका गद्य र पद्य गरी ६ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालीमा विधा परिवर्तन गरीगरी लेख्नेहरूको जुलुस छ ।...

यमबहादुर दुरा,   कार्तिक ८, २०७६
जनकपुरधाम, प्रस्तावित रामायण सर्किटले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्त्वले भरिपूर्ण गन्तव्य । प्रदेश २ को अस्थायी राजधानी । यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर मिल्यो, असोज महिना...

इद्रिस सायल,   कार्तिक ७, २०७६
नेपालको उर्दू लोकसाहित्यमा लोककथाचाहिँ लोकसाहित्यको एउटा महत्त्वपूर्ण विधा मानिन्छ । लोककथालाई नेपालको उर्दू भाषामा किस्सा भनिन्छ । किस्सा, कहानी र अफसाना सबै पर्यायवाची शब्द भए पनि किस्सा लोककथाका लागि तथा अफसाना र कहानी आधुनिक कथाका लागि प्रयोग भएको पाइन्छ ।...

बम बानियाँ,   कार्तिक ७, २०७६
नेपालमा पर्यटनको सुरुवात सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथको सफल आरोहण गरेपछि भएको मानिन्छ । सन् १९५५ पछि नेपालमा जब राणा शासनको अन्त्य र प्रजातान्त्रिक सरकारको सुरुवात भएपछि तत्कालीन नेपाल सरकारले विदेशीहरूलाई भिजिट...

घनेन्द्र ओझा,   कार्तिक ६, २०७६
समाज विकासको क्रम राजनीति राज्यको मूल नीति हो । राज्यका हरेक अवयवको सही संचालनमा राजनीतिको भूमिका अहं हुने गर्छ । समग्रमा राज्य संचालनको मेरुदण्ड नै राजनीति हो । राजनीतिक व्यवस्था वा प्रणाली भन्नु पनि राजनीति नै हो । यद्यपि, राज्य...

प्रा.डा.डम्बरबहादुर कार्की,   कार्तिक ५, २०७६
गाउँघरका बिरामीहरूलाई नजिकको स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन सजिलो पर्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पुरानो दम खोकी पत्ता लगाउन यो रोगसम्बन्धी जानकारी राख्नु आवश्यक पर्छ । दम खोकीसम्बन्धी प्रश्नहरू सोधेर यो रोगको निदान गर्न सकिन्छ । हेल्थ सेन्टरमा पुरानो...