बैशाख १८, २०८१, मंगलबार

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन ११, २०७६
नीति भनेको भोलिका निम्ति सोच्ने कुरा हो, आजलाई मात्र होइन । त्यसैले शिक्षा नीतिमा सोच्नै पर्ने कुरा हो हाम्रो माटोको शिक्षा के हो ? हामीसँग त अचम्मको माटोको शिक्षा छ । हामीले सर्प देख्यौँ भने नमार भन्छौँ । खजुरो देख्यौँ...


शर्मिला खड्का,   फाल्गुन ८, २०७६
नेपालमा महाशिवरात्रि पर्व प्राचीनकालदेखि नै निकै महत्त्वका साथ मनाइँदै आएको छ । श्लेषमान्तक वन जस्तो पवित्र चरनभूमि, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको असापासको क्षेत्रमा भक्तजनहरूको जनसागरका बीचमा मनाउने गरिएको छ । महाशिवरात्रिका रूपमा मनाउने...

सविन खनाल,   फाल्गुन ७, २०७६
२००७ फागुन ७ गते आधुनिक नेपालको ढोका खुलेको दिन । नेपालीहरूले प्रजातन्त्र ल्याएको दिन । त्यस दिनदेखि आजसम्म आइपुग्दा ७० वटा फागुन ७ गते यस देशले देखिसक्यो । नेपाली जनता र राजाको संयुक्त प्रयासबाट नेपालले प्रजातन्त्रको स्थापना गरेको थियो, जुन...

निर्जला कक्षपति,   फाल्गुन ७, २०७६
हिजोआज तनावमुक्त मानिस भेटिन गाह्रो छ । कामको तनाव, फलानाले यसो भन्यो भनेर लिइने तनाव, पैसा कमाउने तनाव, करियर बनाउने तनाव । तनाव नै तनाव । यसरी हामी तनाव नै तनावले ग्रस्त छौँ । हुँदाहुँदा छोराछोरीले नपढेको विषयलाई लिएर पनि...

प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन ६, २०७६
खुसीको खानी ज्ञान हो । ज्ञान प्राप्त गर्न अध्ययन गर्नुपर्छ । स्वास्थ्य ज्ञानले मानिसलाई खुसी पार्नुका साथै रोगीहरूको कष्ट कम गराउन पनि मद्दत गर्छ । मेटावोलिक सिन्ड्रोमको विषयमा राम्रो जानकारी प्राप्त गरेपछि यसलाई नियन्त्रण गर्न सकिन्छ । नेपाल सरकारको स्वास्थ्य...

राजकुमार महर्जन,   फाल्गुन ५, २०७६
पुरानै जिज्ञासा आज पनि पुरानै जिज्ञासा किन सबैजसो आमाबाबु आफैँले जन्माएका सन्तानसँग पूर्ण रूपमा खुसी हुँदैनन् ? किन सबैजसो छोराछोरीहरू आफ्नै जन्म दिने आमाबाबुसँग पूर्ण रूपमा सन्तुष्ट हुँदैनन् ? के त्यस्तो लुकेको कारण छ, जसले बाबुआमा र छोराछोरीहरूलाई एउटै माहोलमा...

तीर्थ प्रसाईं,   फाल्गुन ५, २०७६
गत वर्ष एक पटक मलाई वसन्त ऋतु सुरु हुने बेलामा एउटा रूखका हरिया, राता कोमल पालुवा अत्यन्त मनपरे । मोबाइलको सामान्य क्यामेरा भुइँबाट छड्के पारेर रूखतर्फ फर्काएँ । गजब के भयो भने, जताबाट क्यामेरा फर्काए पनि पालुवाको पृष्ठभूमिमा सग्लो आकाश...

प्रा.डा. विद्यानाथ कोइराला,   फाल्गुन ४, २०७६
स्थानीय सरकारको तहमा नीतिगत अन्योल छ । त्यो नीति भनेको शिक्षाको हुन सक्छ, कृषिको हुन सक्छ, वनको हुन सक्छ, स्वास्थ्यको हुन सक्छ । काम योयो गर भनेर तोकिदिएको छ । पालिकाहरूलाई काम गर भनेको छ, गर्यो भने अदालतले उनीहरूलाई काम...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २, २०७६
आजकल नेपालमा मानिसहरूले अधिक रूपमा पार्टीहरूको आयोजना परिपाटीको रूपमा विकास हुन थालेको छ । जीवनका हरेक उत्सवहरूलाई पार्टीमा रूपान्तरण गर्न थालेको पाइन्छ । बर्थडे, विवाह, वर्तमान, पास्नी, जंकु हुँदाहुँदै म्यारिज एनिभर्सरीमा समेत पार्टीहरूको आयोजना गर्ने चलनचल्तीले जरो गाडिसकेको छ ।...

शर्मिला खड्का,   फाल्गुन २, २०७६
मानिस आफ्नो जवानी, जोस, बुद्धि, बल र सामथ्र्यलाई बेसी नै महत्त्व दिएर सुख, सुविधा र उच्च जीवनशैलीको अभिमान देखाउँदै अरूलाई हेयको भावनाले हेर्ने गरेको पाइन्छ । चाँडै, कम परिश्रममा धेरै धन आर्जन गर्नेहरूबाट यस्तो घमण्ड र दम्भ प्रदर्शन हुने गरेको...

तीर्थ प्रसाईं,   फाल्गुन २, २०७६
यो लेख तिनका लागि लेखिएको हो, जो प्रेममा पागल बनेका छन्, विक्षिप्त बनेका छन् र आत्महत्याको मुखमा पुगेका छन् । यसको एक मात्र लक्ष्य हो, मान्छेले प्रेमको प्रकृति बुझून् र प्रेममा आएका भावनात्मक उतारचढावलाई सजिलै जितून् र आफ्नो जिन्दगी उही...

निर्जला कक्षपति,   माघ २८, २०७६
मानिसहरू प्रायः अरूले भन्ने गरेका कुराले निकै दुखी हुने गर्छन् । घरमा हो भने सासूले मलाई यसो भन्नुभयो, बुहारीले आज यसो भनी । अफिसमा हो भने हाकिमले यसो भने, फलानो साथीले मलाई आज यस्तो भन्यो । यति मात्र नभएर फेसबुकमा...

राजकुमार महर्जन,   माघ २७, २०७६
पहिलो तथ्य हरेक आमाबाबुले आफ्ना सन्तानहरूलाई ठूलाठूला सपना देख्दै हुर्काउने गर्छन् । उनीहरूको लालनपालन, शिक्षादीक्षा र सेवा, सुविधामा कुनै पनि कमी नआओस् भनेर सबै खालका प्रयत्नहरू गर्छन् । आफ्नो बाल्यकालमा नपाएका हरेक सुख सुविधा छोराछोरीहरूलाई दिन प्रयत्नशील रहन्छन् । त्यसैले...

तीर्थ प्रसाईं,   माघ २७, २०७६
भर्खरै नेमकिपाका नेता नारायणमान बिजुक्छेले एउटा अजीव र सनसनीखेज अनुमान अगाडि सार्नुभयो चीनको वुहानमा सुरु भएर विश्वलाई नै आतंकित गरिरहेको कोरोना भाइरस पैदा हुनु र फैलनुको पछाडि अमेरिकाको हात हुन सक्छ । उहाँको अनुमान थियो यो । यस्ता अनुमानयुक्त अभिव्यक्तिहरू...

प्रा.डा. विद्यानाथ कोइराला,   माघ २६, २०७६
बलेँसीको घाम हेरेर हामी स्कुल जाने गथ्र्यौं । यसरी हामी बलेँसीसँग जोडियौँ । जाडोको बलेँसीको घाम । गर्मीको बलेँसीको घाम । त्यो हाम्रो गणित थियो । काममा जाँदा र फर्केर आउँदा घाम कति जुवा आयो भनेर जोड्ने चिन्तन थियो ।...

डा. धनप्रसाद सुवेदी,   माघ २६, २०७६
बहालवाला प्रधानमन्त्री र दुई जना पूर्वप्रधानमन्त्रीले एउटा सांगीतिक कार्यक्रममा बाँसुरी, सारंगी, मादल बजाएको विषयलाई लिएर यतिबेला सामाजिक संजालमा खुब आलोचना भइरहेको छ । प्रधानमन्त्री रहेका र भइसकेका व्यक्तिले बाँसुरी, सारंगी, मादलहरू छुनु, बजाउनु भनेको दुनियाँमा कहीँ नभएको अक्षम्य अपराध हो...

यमबहादुर दुरा,   माघ २४, २०७६
झुक्किएँ कि पहिले कतै देखेजस्तो लाग्यो रोदीघरमै तिम्ले बाटो छेकेजस्तो लाग्यो । गीतकार भूपाल राईका शब्दले सजिएको यस गीतले अहिले बिरानो बन्दै गएको एउटा सांस्कृतिक बिम्ब आँखासामु ल्याउँछ । गीतले नेपालको ग्रामीण परिवेशको झल्को दिन्छ, सामाजिक संस्था रोदीघरको सम्झना गराउँछ...

रमेश भट्टराई ‘सहृदयी’,   माघ २३, २०७६
सम्माननीय प्रधानमन्त्रीले सरकारका राम्रा कामलाई पनि बोलिएन, विरोधका शैलीमा मात्र आवाज आए भन्ने भाव व्यक्त गर्नुभएको कुरा बजारमा निकै चर्चाको विषय बन्यो । तर, किन जनताको प्रतिनिधिका राम्रा कामलाई पनि प्रशंसा गरिँदैन त ? यसमा अचम्मको सार आउन सक्ला ।...