बैशाख १७, २०८१, सोमबार

पर्वत भट्टराई,   जेठ १४, २०७८
हरेक मानिसको कोही न कोही साथी अवश्य हुन्छ। मानिसको मात्र नभई जीव र वनस्पतिको पनि साथी हुन्छ। साथी बिनाको मानिस प्रायः हुँदैन। तर साथी कस्ता कस्ता हुन्छन् भन्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। जन्मिने बित्तिकै आमा बुवा पहिलो साथी हुन्छन्। त्यसपछि...


केशरमणि कटुवाल,   जेठ ९, २०७८
राष्ट्रपति देशको अभिभावक र संविधानको संरक्षक हुनुपर्नेमा प्रधानमन्त्रीको रबरस्टाम्प बन्दा देश संविधान जारी भएको ५ वर्ष नपुग्दै पुनः संवैधानिक असफलता र अन्तहीन राजनीतिक खिचातानीको डिलमा पुगेको छ । अहिलेको संकटको प्रस्थानबिन्दु एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदाको...

पर्वत भट्टराई,   जेठ ५, २०७८
मानिसको लोभ प्रशान्त महासागरभन्दा गहिरो र सगरमाथाभन्दा अग्लो हुन्छ भनेर कहीँ पनि नभनिएको वा नलेखिएकोछैन। तर हाम्रो वास्तविक जीवनमा नभनिएको वा नलेखिएको काम भई रहेको छ । अध्यात्मवादले लोभलाई पाप कर्म मान्दछ भने भौतिकवादी आदर्शवादले यसलाई नैतिकतासँग गाँसेर हेर्दछ। प्राचीन...

बसन्त कुमार उपाध्याय,   जेठ २, २०७८
आमाको उमेर ५४ वर्ष भयो । विगत लामो समयदेखि ब्लड प्रेसरको ओषधि प्रयोग कर्ता पनि हुनुहुन्छ, आमा । चिकित्सक तथास्वास्थ्यकर्मीहरूले उपलब्धताका लागिभनेर दिइएका नम्बरहरूमा कल गर्दा अक्सर रिसिभ हुँदैनन्, जवाफमा कुनै 'रेस्पोन्स' समेत हुँदैन । सायद, उनीहरू 'अन ड्युटीमा'हुन्छन् होला...

सञ्जिता आचार्य,   जेठ २, २०७८
दोस्रो भेरियन्ट सहित फैलिएको कोरोना भाइरसको महामारीले देश आक्रान्त छ । दिनदिनै मृत्युको ग्राफ उकालो लागिरहेको छ । यसरी नागरिकहरू भकाभक मर्नुमा अक्सिजन अभाव मुख्य कारण रुपमा स्वास्थ्य विज्ञले औंल्याइ रहेकाछन् । सरकारको स्वास्थ्य मन्त्रालयले पनि यसलाई स्वीकार गरिसकेको छ...

कुमार बाबु बस्नेत,   बैशाख ३१, २०७८
भनिन्छ, हजारौँ स-साना जित किन नहोस्। त्यस्तोनिर्णायक जितनै वास्तविक जित मान्ने गरिन्छ ।चाहे त्यो युद्धमा होस या शान्तिको सन्दर्भमा यही लागु हुने गर्दछ । त्यो पनि आफुसँग असहमत तथा विपक्षीधेरैकोनिन्द्रा हराम गर्दै एक्लै होस या समूहमा विपक्षहरूलाई क्वा-क्वा बनाएरजित निकाल्ने...

डा.अस्मिता रायमाझी,   बैशाख ३०, २०७८
क्यान्सर रोगमा शल्यक्रिया र केमोथेरापीको विषयमा धेरै मानिसहरूले सुन्दै आएका भएता पनि धेरैलाई रेडियो थेरापीको बारेमा थाहा नहुन सक्छ ।क्यान्सर रोगमा रेडियो थेरापीको भूमिका शल्यक्रिया र केमोथेरापी जति नै महत्त्व हुन्छ । क्यान्सरका बिरामीहरूले रेडियो थेरापीलाई 'सेकाई' को रुपमा चिन्ने...

विश्व बस्नेत,   बैशाख २६, २०७८
'This is not a vaccine,not a vaccine, not a vaccine, please stop calling it a vaccine This is genocide, this is a weapon of mass destruction.' -Dr Larry Palevsky MD 'यो भ्याक्सिन होइन, होइन, होइन । यसलाई भ्याक्सिन शब्द प्रयोग...

टंक राई,   बैशाख २४, २०७८
पृष्ठभूमि किराँत धर्मशास्त्र मुन्दुममा सलपा र शिलीचुङलाई अत्यन्त महत्त्व दिइएको छ । पवित्र र करिब करिब सर्वोच्च स्थान छ, सालपा र शिलीचुङको । यसै मुन्दुमी पवित्र गन्तव्यलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले शुरुवात गरिएको छ, 'मुन्दुम ट्रेल' । चखेवादेखि सुरु हुने...

कैलाशकुमार सिवाकोटी,   बैशाख २३, २०७८
बा, भाइबहिनी बिग्रिए, म सुधारुँला, आमा, बा बिग्रिए तपाईं सुधार्नुहोला नेता बिग्रिए जनताले सुधार्छन् जनता बिग्रिए, नेताले सुधार्छन तर मलाई भन्नुहोस्ः शिक्षा नै बिग्रिए, कसले, कसलाई सुधार्ने ? विगतदेखि नै उठदै आएको तर अहिलेसम्म पनि समाधान हुन नसकेको अहिलेको जङ्गी...

सुमन गिरी,   बैशाख २२, २०७८
कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै देश पुनः बन्दाबन्दीको अवस्थामा पुगेको छ । छिमेकी राष्ट्र भारत र बेलायतमा देखिएका वि १.६१७ र वि १.१.७ कोरोना भाइरसको भेरियन्ट नेपालको विभिन्न जिल्लामा देखिएसँगै प्रभावित जिल्लाहरूले निषेधाज्ञा जारी गरेका छन् र निषेधाज्ञा जारी...

वसन्त बस्नेत,   बैशाख २१, २०७८
नेपालको संसदीय इतिहास त्यति लामो छैन । राणा, राजा र काँग्रेस बिच भारतमा भएको दिल्ली सम्झौता पश्चात् २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो । मुलुकले सङ्क्रमणको व्यवस्थापन गर्न नसक्दा ८ वर्ष सम्म आम निर्वाचन हुन...

विपुल पोख्रेल,   बैशाख २०, २०७८
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागिता रहेको थियो...

डा. युवराज सङ्ग्रौला,   बैशाख १६, २०७८
नेपाली न्यायप्रणालीको मर्मबोध गराउने कृति कृति लेख्ने काम सजिलो होइन/ हुँदैन । कृति शब्दको त मानमर्दन पनि भइसकेको छ । त्यसैले पुस्तक भनौं, यसपछि । अनुभव र तथ्य को सङ्गम भएका पुस्तकले ज्ञानको निर्माण गर्दछन्, कसैलाई कुनै ज्ञान मन पर्न...

डा.अस्मिता रायमाझी,   बैशाख १४, २०७८
क्यान्सर शब्द नसुन्नेनेपालीहरूको सङ्ख्या धेरै कम छ । क्यान्सर भएको थाहा पाउने बित्तिकै मनमा त्रास पैदा हुने गर्छ । कतिसम्म भनेमानिस आफ्नो मृत्युको कल्पना गर्न थालिहलेको पाइन्छ। क्यान्सर धेरै किसिमका हुन्छन् । केही किसिमका क्यान्सरको उपचारमा सन्तोषजनक प्रगति भइसकेको छ...

योगी कुलचन्द्र,   बैशाख ९, २०७८
कोरोनाको महामारीको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा छौँ । उता भारतमा कोरोना महामारीबाट एकै दिनमा दुईलाख भन्दा बढी कोरोना सङ्क्रमितहरू फेला पर्न थालिसकेका छन् । खुल्ला सिमानाका कारण नेपालमा पनिकोरोना सङ्क्रमितहरूको दर व्यापक रुपमा नफैलेला भन्न सकिने अवस्था छैन ।...

कैलाशकुमार सिवाकोटी,   बैशाख ८, २०७८
राज्यव्यस्था वा शासनप्रणाली जनताको भावना वा चाहनाबाहिर रहन सम्भव छैन । मानव अधिकारको दृष्टिकोणबाट हेर्दा पनि शासनप्रणाली भनेको जनताद्वारा जनताको लागि हुनुपर्दछ । नागरिकलाई केन्द्रविन्दुभन्दा बाहिर राखी अवलम्बन गरिने शासनले जनताको प्रतिनिधित्व गर्न असम्भव हुन्छ । आवधिक निर्वाचन, जनप्रतिनिधिमार्फत शासन,...

केशरमणि कटुवाल,   चैत्र २९, २०७७
राज्यको चौथो अङ्गका रुपमा स्विकारिएको पत्रकारिता जगतकोनेतृत्वदायीसंस्था नेपाल पत्रकार महासङ्घको निर्वाचनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गरिएको निर्वाचनमा एकै पटक जिल्ला, प्रदेश र केन्द्रमा नयाँ नेतृत्व चयन भएको छ । हरेक संस्थामा नयाँ...