बैशाख २१, २०८१, शुक्रबार

रमेश भट्टराई ‘सहृदयी',   कार्तिक २७, २०७७
कलम कल्पनाको सागरभित्र वायुको गतिमा दौडिएका विलक्षण भाव लहरी जीवन्त छ, महाकविको आशुकवित्व प्रभावभित्र । धनधान्यकी देवी महालक्ष्मीको भव्य पूजाअर्चना गर्दै नेपालीहरू आँगनीमा देउसी खेल्दै थिए हुनन्; वि.सं. १९६६ कार्तिक २७ गते देवकोटाकी माता अमरराज्यलक्ष्मीदेवी उनलाई धर्तीमा स्वागत गर्न प्रसववेदनामा...


निर्जला कक्षपति,   कार्तिक २५, २०७७
हिजोआज सामाजिक सञ्जालदेखि टाढा रहने मानिस कमै होलान्?, पढेलेखेकालाईतनजिक हुनुलाई स्वाभाविक मान्न सकिएला । तरअक्षर नचिन्नेले पनि यसपछि यो थिच्ने हो किभन्दै फेसबुक चलाएकोदेखिन्छु। एउटा प्रसङ्ग छ।एक जना घर प्लास्टर गर्ने २० वर्षका युवकका थिए । फेसबुकमा एकाउन्ट खोलेका रहेछन्...

योगी कुलचन्द्र,   कार्तिक १८, २०७७
नेपाल समुन्द्री सतह बाट करिब ११२७ किमी टाढा रहेको छ।समुन्द्री सतहसँग प्रत्यक्ष नजोडिएकै कारण नेपालभूपरिवेष्टित मुलुक हो । एक अल्पविकसिततथा विविधताले भरिएको देश हो । अल्पविकसित मुलुकका महारोग नै मानिन्छभ्रष्टाचारलाई ।अहिले जसरी संसारमा कोभिड-१९ को महामारी जारी छ, त्यसैगरी नै...

प्रदिप थापा,   कार्तिक १४, २०७७
पृष्ठभूमि कानुनी क्षेत्रलाई भनिने लशब्द ल्याटिन भाषाको लेक्स भन्ने शब्दबाट आएको हो । यो सामाजिक विज्ञानको सबभन्दा पुरानो शब्द पनि हो । विश्वमा कानुन व्यवसायीको इतिहास २००० वर्ष पुरानो रहेको छ । दार्शनिकहरूले प्रकृति, धर्म, नैतिकता, सामाजिक तथ्य आदिको आधारमा...

तीर्थ प्रसाईं,   कार्तिक १२, २०७७
कथाहरू छन्, हामीहरू बिच कथाहरू छन्, हामीहरूसँग कथाहरू छन् ! हामी को हौँ भनेर हामीले नै निर्माण गरेका, भोगेका कथाहरू, कल्पना गरेका कथाहरू ! लेखिका बाइरन क्याटी भन्छिन, तिमी र म अर्थात हामी बिच कथाहरू छन्, जसले हामीहरू जे हौँ...

वसन्त बस्नेत,   कार्तिक ११, २०७७
नेकपा अन्तरगतको विवाद नौलो होइन । २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको प्रथम महासचिव पुष्पलाल श्रेष्ठनै २००८ सालमा बर्खास्तमा परेका थिए । त्यस यता निरन्तर विवाद र एकताका शृङ्खलाको आरोह अवरोध पार गर्दै ४० को दशकमा राजनीतिक उत्कर्षमा पुगेको नेकपाले...

जीवनाथ खनाल,   कार्तिक ९, २०७७
प्रधानमन्त्रीका कारण अहिले देशको राष्ट्रिय सुरक्षा खतरामा परेको भनेर नेपाली काङ्ग्रेसका नेता गगन थापाले आरोप लगाएका छन् । राष्ट्रको स्वाधीनतामा खेलवाड गर्दै कुटनीतिक मर्यादा विपरीत प्रधानमन्त्री केपि शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विङ्ग (RAW) का प्रमुख सामन्त...

निर्जला कक्षपति,   कार्तिक ४, २०७७
विगत वर्ष जस्तो यसपालिको दसैँ सबै आफन्त र मान्यजनको जमघटमामनाउने अवस्था रहेन । दुःखका साथ भन्नु परिरहेको छ,यसपालिको दसैँ घरमै मनाऔँ आफन्तकहाँ टिका लगाउन गएर जोखिम नमोलौँ,के थाहा आफैलाई पो कोरोना सङ्क्रमण भएकोछ कि ? अथवा आफन्तकहाँ नै छ कि?...

आशिष पौडेल,   कार्तिक २, २०७७
अहिले संसार कोभिड१९ त्रासले आक्रान्त छ । मानिसहरू आफ्नो कामकाजमा बाहिर निस्कन पाएका छैनन् । विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । बाहिरी सम्पर्क शून्यप्रायछ । कतै कुनै जरुरी कामले जानुपरे पनि कसैले छोला वा छोइएला भनेर आफूले आफैँलाई छोइछिटो गर्नुपर्ने...

बम बानियाँ,   आश्विन ३०, २०७७
दशैं हिन्दुहरुको चाड हो । तर यसलाई कसैले सबै नेपालीको भन्ने पनि गरेकाे पाइन्छ ।दशैंले निकै ठुलो राजनीतिक र साँस्कृतिक बहसकाे रुप लिने गरेको छ । कहिले त्यो चुलिन्छ त्याे कहिले त्यो सेलाउछ । मैले यो बहसको बिषवयमा यहाँ नगै...

दीनानाथ भण्डारी,   आश्विन २६, २०७७
विपद् न्यूनीकरणमा अन्तर्राष्ट्रिय पहल हरेक वर्ष अक्टोबर १३ का दिन अन्तर्राष्ट्रिय विपद् न्यूनीकरण दिवस मनाइन्छ । राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालयले सन् २०१६ देखि हरेक वर्ष सेण्डाई योजनाले निर्धारण गरेका सात गन्तव्यहरू मध्ये एउटालाई क्रमशः प्रवर्द्धन गर्दै आइरहेको छ ।...

मनिष केएस भट्टराई,   आश्विन २५, २०७७
म २०४७ सालमा जन्मेको मानिस हुँ । म सानो हुँदामेरो हजुरबुवाले भन्ने गर्नु हुन्थ्यो ।पहिले पहिले हजुर बुबाहरूको पालामा नेपालको पैसा विदेश जान्थ्यो रे ! नेपालका धेरै उत्पादन विदेश पठाइन्थ्यो रे ! तर अहिलेको अवस्थालाई हेर्ने हो भने यी भनाईसाँच्ची...

शैलेन्द्र कुमार दाहाल,   आश्विन २२, २०७७
नेपालमा २०४७ को संवैधानिक र अझ २०७२ को संवैधानिक अभ्यास पछि विगतदेखि वर्तमानसम्ममा धेरै संविधानविद्हरू देख्दै आएको छु, वहाँहरूको कुराहरू सुन्दै पनि आएको छु ! तर, किन हो वहाँहरूको भनाई वा विचारहरूमा हामीहरू जस्ता संविधानको सामान्य सतही अध्ययन गरेकाले गर्ने...

उपासना संकल्प,   आश्विन २१, २०७७
लोकसंवाद डटकमले २०७७ साल असोज १६ गते शुक्रवार बिहान प्रकाशित भएको एउटा समाचारप्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद बौद्धिक चोरीको आरोपै आरोप प्रति अनेत्र जस्तैयस पङ्क्तिकारको पनि पर्याप्त ध्यान कृष्ट भएको छ । खास गरी प्राध्यापकहरूले विद्यार्थीहरूलाई राम्रो कुरा सिकाएका हुन्छन्...

निर्जला कक्षपति,   आश्विन २०, २०७७
महिला तथा बालबालिका माथि हुने गरेको बलात्कारका घटनाहरू दिन प्रतिदिन बढ्दै छन् । केही दिन पहिले बझाङमा १२ वर्षीय सम्झना कामी माथि सामूहिक बलात्कार गरी हत्या गरियो । यो घटनाले केही महिला अधिकारकर्मीहरू ताते, मिडियामा समाचार आयो । महिला सांसदहरू...

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल,   आश्विन २०, २०७७
(त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलको 'बौद्धिक चोरी' का बारेम लाेकसंबाद डटकमले २०७७असाेज १६ गते शुक्रबारप्राध्यापक खगेन्द्र लुइँटेल माथि लज्जास्पद 'बौद्धिक चोरी' का आरोपै-आराेप !भन्ने शीर्षकमा प्रकाशित समाचारलाई लिएर एक 'खण्डन तथा स्पष्टोक्ति' पठाउनु भएको छ । 'खण्डन तथा स्पष्टोक्ति'...

विनोद पोख्रेल,   आश्विन १९, २०७७
आज एउटा फरक प्रसङ्गमा अलि कति कोट्याउन मन लाग्यो । भाषा, शब्द र अर्थको प्रसङ्ग। अहिले सरल, सहज र धेरै प्रयोग हुने शब्दमा पर्दछसाथी । समान अर्थी शब्दहरू भए पनि ती शब्दहरूका आफ्नै शाब्दिक अर्थ हुन्छन् भने फरक फरक परिभाषा...

डा. सदानन्द कडेल,   आश्विन १८, २०७७
हामी सानो हुँदा स्याल मार्न जाँदा बाघ मार्ने हतियार लैजानु भन्ने उखान खुबै प्रचलित थियो हाम्रो गाउँघर तिर ।स्याल, बाघ वा अन्य कुनै जंगली जन्तु मार्ने कुराले कस्तो सन्देश देला भन्ने कुरो आफ्नो ठाउँमा छंदैछ ।तर हरेक काम गर्दा बिशेष...