बैशाख १६, २०८१, आइतबार

भक्तबहादुर दुरा,   आश्विन १४, २०७७
आदिवासी जनजाति आन्दोलनकोसन्दर्भ नेपाल सरकारले ढिलै भए पनि हङकङको लागी नेपाली महावाणिज्यदूत आदिवासी जनजाति मुलका नेपाल सरकारको सहसचिवउदय राना मगरलाई नियुक्ति गरेर नेपाल आदिवासी जनजाति महासङ्घ हङकङलेनेपाल सरकारले मागलाई सम्बोधन गरेकोमा लिएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घ हङकङलेनेपाल सरकार प्रति...


डा. सदानन्द कडेल,   आश्विन ११, २०७७
नेपाल सरकारले तयार गरेको दीर्घकालिन सोच समृद्ध नेपाल, सुखी नेपाली को मार्गचित्र अनुसार समुन्नत, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक बनाउने अभियानमा तिनै तहका सरकारहरु...

रूपक अलङ्कार,   आश्विन ७, २०७७
बालखमा बाख्राको पछि लागेर भिरभिर कुदिन्थ्यो । दाउराको बिटो बोकेर वनबाट आइन्थ्यो । मकैको पोको बोकेर घट्ट गइन्थ्यो । खाजा लिएर खेतमा जानु त भुराभुरीको कर्तव्य नै थियो । आलीमा बसेर हजुरबाले पोको फुकाउनुहुन्थ्यो । रोटीको टुक्रो पहिले नातीलाई दिनुहुन्थ्यो...

सुशीला शर्मा,   आश्विन २, २०७७
कोभिड१९ को महामारीसँगै अहिले यो कन्सप्रेसी थ्योरीको खुब चर्चा भई रहेछ । कन्सप्रेसी अङ्ग्रेजी शब्दको नेपालीमा अर्थ हुन आउँछ षडयन्त्र । यसो सोच्दा यो षडयन्त्र या जालसाजीको नि सिद्धान्त हुन्छ र ? भन्ने प्रश्न उठ्न सक्छ । फेरि कुनै पनि...

शैलेन्द्र कुमार दाहाल,   भदौ ३१, २०७७
नेपाल वार एसोसिएसनको विगत र २०४७ साल पछि न्यायपालिकाको बढ्दो राजनीतिकरणमा ने. वा.ए. को भूमिका :मेरो दृष्टीमा ! ने.बा.ए. आफ्नो स्थापना काल२०१३ देखि२०४६/२०४७ को जन आन्दोलन र २०४७ को संविधान आउनु अघिसम्मको समयावधि र त्यस पछिको समयावधिको समीक्षा गर्ने हो...

वसन्त बस्नेत,   भदौ ३०, २०७७
नेकपामा बामदेवको प्रभाव स्तर अन्ततः कमरेड बामदेव गौतम राष्ट्रिय सभामा आउने नै हुनुभयो । हिजो साँझ मन्त्रीपरिषद्को बैठकले निर्णय गरेसँगै बामदेवको माथिल्लो सभाको सांसद पद पक्का भएको हो । नेपाल राजनीतिले बामदेवको लागि धरै समय र सामर्थ्य खर्च गरेको छ...

असिम भूसाल,   भदौ २८, २०७७
वर्तमान युगमा सूचना तीव्र गतिमा फैलिएको छ। पहिलो पटक मानिसलाई चन्द्रमा पुर्याउने अन्तरिक्ष यानमा जडित कम्प्युटर भन्दा कैयौँ गुना शक्तिशाली कम्प्युटर मानिसहरुका गोजी गोजीमा छ। त्यो कम्प्युटरबाट मानिसहरू एक अर्कालाई हेर्दै कुरा गर्न, गोलो पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा वर्तमानमा...

विश्व बस्नेत,   भदौ २६, २०७७
कोभिड१९ सम्बन्धी यस लेखमा म अलि फरक ढङ्गले प्रस्तुत हुनगईरहेको छु । यसले तपाईँको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ साथै तपाई या तपाईँका आफन्तको ज्यान जोगाउन पनि सक्छ । अतः कृपया बिना पूर्वाग्रह ध्यान दिएर पढनुहोस । सर्वप्रथम यो कोरोना...

छत्र कार्की,   भदौ २५, २०७७
नौ महिनाअघि चीनको हुबेई प्रान्तको ऊहान सहरबाट सुरु भएको कोभिड१९ सङ्क्रमणले विश्वव्यापी रुप लिइसकेको छ । नोभेल कोरोना भाइरसका कारण दैनिक हजारौं सङ्क्रमित तथा सयौं मृतक संख्या थपिने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । सङ्क्रामक कोराना भाइरसले मानव...

अंशु भूसाल,   भदौ २५, २०७७
आज सेप्टेम्बर १०, विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय रुपमा काम गर्ने संस्था, इन्टरनेट एसोसिएसन फर सुसाइड प्रिभेन्सन (IASP)र विश्व स्वास्थ्य सङ्गठन (WHO) ले सन् २००३ देखि सेप्टेम्बर १० लाई विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाउँदै आएको...

निर्जला कक्षपति,   भदौ २३, २०७७
विगत छ महिनादेखि ठप्प रहेको अर्थतन्त्रले गर्दा हरेक क्षेत्रमा समस्या पैदा गरेको छ । विशेष गरी मध्यम र निम्न वर्गीय परिवार (जो साँझ बिहान काम गरेर दुई छाकको जोहो गर्छन्) यी वर्गका व्यक्तिलाई अब बिस्तारै आफ्नो भोको पेट कसरी भर्न...

प्रदिप थापा,   भदौ २३, २०७७
सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्ने न्यायपालिकालाई अहिले विवादमा मुछिएको छ ।न्यायालयप्रति हुने नागरिकहरूको आस्था र विश्वासप्रति कुठाराघात भएको छ । न्यायपालिकामा व्यापक पुनर्संरचना हुन नसक्दा अदालतहरू स्वतन्त्र, सक्षम र जनमुखी बन्न सकिरहेका छैनन् । न्याय प्रक्रिया धेरै महँगो, लामो र...

रमेश भट्टराई ‘सहृदयी',   भदौ २३, २०७७
तपाईँको स्वभाव होशान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ । प्रेम रावत (अन्तर्राष्ट्रिय शान्तिका वक्ता) बुद्ध दर्शनको मर्म र वास्तविकतासँग अन्तस्करणको सम्बन्ध रहेछ...

शर्मिला तिमल्सिना,   भदौ २१, २०७७
बिहानै चिया लिएर आएकी उनकी श्रीमतीले भनिन्, के अचम्म हो !आज राती त म आफै मरेको सपना देखें आफु दुई बर्षको हुँदा आमा द्रौपदीलाई गुमाएका र २८ बर्षको हुँदा २२ बर्षकी जेठी श्रीमती गौरीलाई आफ्नै आँखा अगाडी खरानी भएको हेर्न...

महन्त वावु महर्जन,   भदौ १९, २०७७
विकास नेपालमा अत्यधिक प्रयोग हुने शब्दमध्येमा पर्दछ । पञ्चायतकालदेखि नै नेपालमा विकासको वहसको प्रारम्भ भएको हो । वि.सं. २००७ सालमा राणाशासनको अन्त्य भएपश्चात् पञ्चायती व्यवस्था र त्यसपछि वहुदलीय व्यवस्था पार गरेर मुलुकमा अहिले गणतन्त्रीय व्यवस्था स्थापना भएको छ । त्यतिबेलादेखि...

सेबिका सुवेदी,   भदौ १४, २०७७
मानव मन जति अदृश्य छ त्यति नै शक्तिशाली पनि छ । यदि हाम्रो मन सकारात्मक भए, हाम्रो सोच विचार, कर्म व्यवहार सकारात्मक नै बन्दछ । सकारात्मक कर्म र व्यवहारले मानिसलाई देवता समान बनाई दिन्छ र यही मन नकारात्मक भए क्षण...

विश्व बस्नेत,   भदौ १२, २०७७
केही समय अगाडी मैले कोभिड१९ सम्बन्धी एउटा लेख लेखेको थिए । जुन २४ घण्टा नबित्दै १५,००० शेयर भएर भाइरल भएछ ! जुन आजको दिनमा २४,६०० पुगीसकेको छ अनि बढ्ने क्रम जारी छ जसलाई लोकसम्बाद डट कम मा हेर्न सकिन्छ (WWW.loksambad.com)...

शुभराम बस्नेत,   भदौ ११, २०७७
नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बिस्तारै बढ्न थालेको छ । आउँदो चैत्रमा १४ औँ महाधिवेशनको मिति तय भएसँगै सभापतिका आकाङ्क्षीहरू पानीभित्र माछा सलबलाए झैँ सलबलाउन थालेका छन् । यस क्रममा आगामी महाधिवेशनबाट सभापति बन्ने आफ्नो गुप्त इच्छालाई उपसभापति विमलेन्द्र निधीले सबैभन्दा...