बैशाख १५, २०८१, शनिबार

तिलक कुँवर,   फाल्गुन १२, २०७५
करिव अढाई महिना लामो वार्ता अन्ततः सहमतिमा टुंगिएको छ । नेपाल शिक्षक महासंघ र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच २० बुँदे सम्झौतामा हस्ताक्षर भएपछि वार्ता टुंगिएको हो । शिक्षक महासंघ र मन्त्रालयबीच भएको सहमतिपत्रमा हस्ताक्षरसँगै शिक्षक महासंघको घोषित...


प्रा‍. डा. पिताम्बर शर्मा,   फाल्गुन ७, २०७५
प्रा डा. पिताम्बर शर्माले २०७५ फागुन ५ गते नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको समकालीन विमर्श शृंखलाअन्तर्गत संघीयताको अभ्यास:समस्या र सम्भावना विषयमा प्रस्तुत कार्यपत्रको प्रस्तुतिलाई हामीले आलेखका रूपमा तयार गरेका छौं । यसको पहिलो भाग गत सोमबार अधिकारमा अंकुश...

भरत भूसाल,   फाल्गुन ७, २०७५
कुनै दिन संसदीय गणितका हिसावले करिबकरिब अल्पमतमा पुग्ने निश्चित भएर राजीनामा गरेका प्रधानमन्त्रीलाई संसद् भवनवाट हजारौं युवाहरूले भव्य जुलुससहित बालकोट निवासमा भित्र्याउँदै सम्मान प्रकट गरेका थिए । यसरी सम्मान गर्ने युवाहरू प्रायोजित वा भाडाका थिएनन् भने त्यो घटना ऐतिहासिक मान्दा...

लेखनाथ ढकाल,   फाल्गुन ६, २०७५
सम्पत्तिको नाममा आफ्नो कुनै जग्गाजमिन, घरघडेरी, सुनचाँदी नभएका परिवारहरू धेरै छन् । प्रशस्तै भएका परिवारको संख्या पनि समाजमा धेरै छ । सम्पत्तिका अरु रूपहरूमा पशुपंक्षी, निजी वन, धातुका भाँडाकुँडा, हातहतियार आदि समेतलाई ठानिँदै आएको छ । समाज विकास क्रमसँगै धनसम्पत्ति...

प्रा‍. डा. पिताम्बर शर्मा,   फाल्गुन ६, २०७५
प्रा.डा. पिताम्बर शर्माले २०७५ फागुन ५ गते नेपाल वैकल्पिक अध्ययन समाजले काठमाडौंमा आयोजना गरेको समकालीन विमर्श शृंखलाअन्तर्गत संघीयताको अभ्यास:समस्या र सम्भावना विषयमा प्रस्तुत कार्यपत्रको प्रस्तुतिलाई हामीले आलेखका रूपमा तयार गरेका छौं । यसलाई हामी दुई भागमा प्रस्तुत गर्नेछाैँ। डा. शर्माको...

हरि रोका,   फाल्गुन ५, २०७५
बा, काकाहरू र दाजुहरू बिहान ७ बजे समाचार सुन्न दलानमा भेला हुन्थे । यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुस् । सबैका कान ठाडा हुन्थे । समाचार वाचिकाले यो बुलेटिनको समाचार समाप्त भयो नभनुन्जेल कोही चुइक्क बोल्दैनथ्यो ।...

लक्ष्मण शर्मा,   फाल्गुन ३, २०७५
सन्दर्भ नेपालमा विद्यालय खोल्न सुरु गरिँदा नक्सांकन गरिने चलन थिएन । समाजका अगुवाको (जसले त्यस बेला क्षमता राख्थे) रहर र समुदायको सक्रिय सहभागितामा विद्यालय खोलिए । जब राज्यले आंशिकरूपमा भए पनि विद्यालयमा लगानी गर्न सुरु गर्यो, तिनै विद्यालयलाई अनुदान दिने...

जेम्स एक्टन,   माघ २९, २०७५
पारमाणिवक युद्धको खतराको सोचले नै मानिसलाई त्राहिमाम् बनाउँछ। तर पनि परमाणु अस्त्र र अन्य हतियारबीचको भिन्नता मेटिँदै गर्दा युद्धको खतरा बढिरहेको छ। पारमाणविक र गैरपारमाणविक अस्त्रहरू एकआपसभन्दा बिल्कुलै भिन्न कहिल्यै थिएनन्।उदाहरणका लागि बी-२९ बमवर्षक विमान गैरपारमाणविक बम खसाल्न बनाइएको थियो...

पीबी दियाली,   माघ २८, २०७५
केही समय यता सामाजिक सञ्जालमा दलित शब्द राख्ने वा नराख्नेबारे बहस सुरु भएको छ । कसैले दलित शब्द राख्नुपर्छ भनेका छन् भने कसैले हटाउनुपर्ने तर्क दिएका छन् । वास्तवमा दलित के हो ? यो शब्द किन ल्याइयो ? कहाँबाट सुरु...

आशिष पौडेल,   माघ २८, २०७५
यो साता नेपाली राजनीतिक बजार भेनेजुयलाले निकै ततायो । भेनेजुयलाको निर्वाचित राष्ट्रपति निकोलस मडुरोको सरकारलाई अपदस्थ गरी विपक्षी नेता जुआन गुएडोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि तरङ्ग ल्याएको हो । संसारका अधिकांश देश दुई कित्तामा बाँडिएर आआफ्नो स्वार्थबमोजिम अपदस्थ राष्ट्रपति मडुरो...

लेखक-पवन जुरी, पुनर्लेखन - ज्ञनमित्र,   माघ २५, २०७५
काल्पनिक प्रश्न आम जिन्दगीका समस्याजन्य प्रश्न भन्दा रोचक हुन्छन् । र, यस्ता हवाई अथवा उडन्ते प्रश्नको जवाफले हाम्रो मस्तिष्कलाई झकझकाउनका साथै रिलाक्स अनुभव गराउँछन् । यस्तै एउटा काल्पनिक अथवा उडन्ते प्रश्नको उत्तर कुओरा डट कमबाट साभार गरिरहेका छौँ । प्रश्नको...

हरि रोका,   माघ २३, २०७५
विविधतायूक्त समाज खास गरी, भाषिक, सांस्कृतिक, धार्मिक र भौगोलिक विविधतालाई आपसी समन्वय र समायोजन गर्न नै सङ्घीय प्रणाली अपनाइएको हो । केन्द्रीकृत प्रणालीलाई छोड्नु भनेको मुलुकले अपनाएको केन्द्रीकृत व्यवस्थाबाट यी विविधताको सामाजिक न्याय दिलाउन उचित सम्बोधन हुन सकेन भनेर नै...

सरोज ज्ञवाली,   माघ २२, २०७५
आगामी अप्रिल-मे महिनामा हुन गइरहेको भारतीय लोकसभाको चुनाव, भारत लगायत सम्पूर्ण दक्षिण एशियाली क्षेत्रमा चर्चाको विषय बनेको छ । कुनै पनि प्रजातान्त्रिक मुलुकमा चुनाव हुनु नौलो विषय त होइन, तर पनि भारतमा दुई भिन्न विचारधारा र अझ भनौं भने भारत...

लेखनाथ ढकाल,   माघ २२, २०७५
सहकारी विशिष्ट चरित्र रहेको एउटा व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यहरूको व्यावसायिक सङ्गठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यावसायिक सङ्गठन हो । नागरिकले आफ्ना आर्थिकसामाजिकसांस्कृतिक आवश्यकता पुरा गर्न सहकारी संस्थाको स्थापना गर्दछन् । सामाजिक न्यायका सिद्धान्तका...

ज्ञानमित्र,   माघ २०, २०७५
गान्धी यदि जर्मनीमा हिटलर प्रशासनका विरुद्ध सत्याग्रहमा बसेको भए के हुन्थ्यो ? इतिहास अहिंसा, सत्य, सदाचार, मानवीयता आदि गुणका लाग गान्धीलाई महात्मा सदृश्य सम्मान गर्छ । विश्व राजनीतिक पटलमा मात्र होइन, भारतमै मोहनदास करमचन्द गान्धी भन्दा धेरै सुयोग्य नेता भएका...

सञ्जय पन्थी,   माघ २०, २०७५
भारतमा निर्वाचन केन्द्रित चर्चा र विश्लेषण गर्ने क्रम थालनी भइसकेको छ । यही अवसरमा काँग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नी दिदी प्रियङ्का बाड्रलाई काँग्रेस पार्टीको महासचिवमा नियुक्त गरेका छन् । यस विषयले राजनीतिक वृत्तमा झनै चर्चा चुलियो । काँग्रेसमा वंश विरासतले...

सरोज ज्ञवाली,   माघ १८, २०७५
भारतीय राजनीति अहिले बडो तरङ्गगित अवस्थामा छ । भारतमा केही महिनापछि हुन गइरहेको केन्द्रको चुनावले राजनीतिक माहौल तातेको छ । हालै सम्पन्न भएको पाँच राज्यको विधान सभाको चुनावमा भारतीय जनता पार्टीको पराजय र कांग्रेस आईको पुनरागमन, विपक्षीद्धारा निर्मित महागठबन्धन, उत्तर...

आशिष पौडेल,   माघ १७, २०७५
मानिस स्वतन्त्र प्राणी हो यसमा कुनै विवाद, बहस र थप अनुसन्धान गर्नेे जरुरत छैन । यस प्रसङ्गसँग कोही असहमत हुन्छ भने उसले बहस निम्त्याउन सक्छ, तर यो बहस पनि स्वतन्त्रता तर्फको उसको यात्रा हो भन्ने कुरामा कुनै शंका रहंदैन ।...