बैशाख १९, २०८१, बुधबार

५२० समाचारहरू

एजेन्सी,   माघ १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाइआएको हो । तर, युद्ध भइहाले पनि...


एजेन्सी,   माघ १६, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सबैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौँपरीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण...

एजेन्सी,   माघ १४, २०७८
चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटेलाइट तयार पारे भने चीनले त्यसको जबाफमा १३ हजार स्याटेलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटेलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ ।...

एजेन्सी,   माघ १४, २०७८
कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् । यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैँभइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका...

एजेन्सी,   माघ १४, २०७८
कीर्तिमानी २१औँ पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती २ सेट क्रमशः ६-३ ६-२...

एजेन्सी,   माघ १४, २०७८
भारतको ध्वजावाहक विमान कम्पनी एयर इन्डिया टाटा गु्रपले खरिद गरेपछि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग प्रतिस्पर्धाका लागि व्यापक योजना बनाउन थालिएको छ । टाटाले एयर इन्डियाको पुरानो साख फर्काउने बताएको छ । तर, यो काम त्यति सजिलो भने छैन । एयर इन्डियाका जहाज...

एजेन्सी,   माघ १४, २०७८
बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समीर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदै छन् । यस फिल्ममा उनी अभिनेता सुनील शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लो पटक ११ वर्षअघि फिल्म नो प्रोब्लममा देखिएका थिए । सञ्जय र सुनीलको अभिनय...

एजेन्सी,   माघ १४, २०७८
इरान एसियाली मुलुकबाट कतार विश्वकप- २०२२ मा छनोट हुने पहिलो टिम बनेको छ ।बिहीबार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपकालागि छनोट भएको हो । इरानको जीतमा मेहदी तरेमीले ४८औँ मिनेटमा गरेको गोल निर्णायक रह्यो ।जीतसँगै एसिया...

एजेन्सी,   माघ १४, २०७८
मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार 'रातो ग्रह'समेत भनेर चिनिने मंगल ग्रहमा २अर्बदेखि साढे २अर्बभन्दा अगाडि नै पानी रहेकाे प्रमाण भेटिएको वैज्ञानिकहरूले बताएका हुन् । यसअघि मंगल ग्रहमा...

एजेन्सी,   माघ १४, २०७८
भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीईओ समक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् । फलोअर्स...

एजेन्सी,   माघ १४, २०७८
कतार विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार बिहान चिलीमा भएको खेलमा एन्जेल डीमारिया र लौटारो मार्टिनेजले पहिलो हाफमा गरेकोअग्रता जोगाउँदै अर्जेन्टिनाले आठौँजीत निकाल्यो । खेलको नवाैँमिनेटमा रोड्रिगो डीपौलको पास सदुपयोग...

एजेन्सी,   माघ १३, २०७८
अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् । स्पेसएक्सले पठाएको फाल्कन बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो...

एजेन्सी,   माघ १३, २०७८
रोभम्यान पोवेलको शतक प्रेरित वेस्ट इन्डिजले तेस्रो टी- २० क्रिकेट खेलमा इंग्ल्यान्डलाई २० रनले पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा २२५ रनको विजयी लक्ष्यपाएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०४ रनमा समेटियो । इंग्ल्यान्डका टम ब्यान्टनले...

एजेन्सी,   माघ १३, २०७८
मुम्बई प्रहरीले गुगलका सीईओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार ऐनउल्लंघको मुद्दा दायर गरेको छ । अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य ५जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ, मुम्बई प्रहरीले भनेको...

एजेन्सी,   माघ १३, २०७८
कतार विश्वकप- २०२२ अन्तर्गत एसिया छनोटको तेस्रो चरणमा आज बिहीबार ६ वटा खेल आयोजना हुँदै छन् ।सातौँ चरणअन्तर्गतको छनोटमा समूह ए र बीका ३-३ वटा खेल आयोजना हुँदै छन् । समूह एमा लेबनानले घरेलु मैदानमा दक्षिण कोरियालाई आतिथ्य दिनेछ ।...

एजेन्सी,   माघ १३, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा लामो समयसम्म छाला र प्लास्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा र गामा जस्ता यसअघिका भेरिएन्टभन्दा ओमिक्रोन बढी समय जीवितै रहने दाबी गरिएकाे हाे ।...

एजेन्सी,   माघ १३, २०७८
उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाइल प्रहार गरेको हो । यससँगै उत्तरले जनवरीमा मात्र ६ वटा मिसाइल प्रहार गरेको छ । उसले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको...