बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   माघ २१, २०७८
एसियाली मुलुक चीनको बेइजिङमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार)देखि औपचारिक रूपमा सुरु हुँदै छ । कोरोना भाइरसकाेओमिक्रोन भेरिएन्ट महामारीको तेस्रो लहरसँगैउच्च सुरक्षा सतर्कतासाथ प्रतियोगिताको केही खेलहरूबुधबारदेखि सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबार हुन लागेको हो । ९१ वटा...


एजेन्सी,   माघ २०, २०७८
पछिल्लो २वर्ष कोरोना महामारीले हलिउडलाई पनि पूर्ण रूपमा प्रभावित बनायो । तर, यसकाबाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोनाकालमा राम्रो कमाइ गरे । हलिउडका यी अभिनेत्रीहरूको कमाइ बलिउडका अभिनेत्रीको भन्दा धेरै अगाडि छ । यहाँ सन् २०२१-२०२२ मा स्कार्लेट जोहानसन, एञ्जेलिना...

एजेन्सी,   माघ २०, २०७८
ग्रिसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठ्याङ्ग्रिएर भएको १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रिसबीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चिसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रिस र...

एजेन्सी,   माघ २०, २०७८
न्युयोर्क । अमेरिकाले यसै साता युरोपमा थप सेना पठाउने भएको छ । युक्रेनमा रसियाको सम्भावित अतिक्रमणको तनावबीच राष्ट्रपति बाइडेनले युरोपमा थप सुरक्षाकर्मी पठाउने भएका हुन् । अमेरिकाले पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि...

एजेन्सी,   माघ १९, २०७८
विश्वकै लोकप्रिय फ्रेन्चाइजलिग आईपीएलले सन् २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूचीसार्वजनिक भएकाे छ ।यस सिजनबाट आईपीएलमा १० वटा टोलीको सहभागिता रहनेछ । यस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकाे छ । १२ र १३ फेब्रुअरीमा बैंगलोरमा...

एजेन्सी,   माघ १९, २०७८
अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेकोखुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्थ्यो ।...

एजेन्सी,   माघ १९, २०७८
दक्षिण कोरिया कतार विश्वकप- २०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो ।दुबईको अल रसिद मैदानमा...

एजेन्सी,   माघ १९, २०७८
भारतको केरलास्थित एक निजी अस्पतालले हलिउडका प्रख्यात अश्वेत अभिनेता मोर्गन फ्रिमेनको तस्बीर दुरूपयोग गरेको छ । अस्पतालले आफ्नो छालाको उपचारसम्बन्धी विज्ञापनमा अभिनेताको तस्बीर राखेर दुरूपयोग गरेको हो । मोर्गन ओस्कार अवार्ड विजेता अभिनेता हुन् । मोर्गनको तस्बीरसहितको विज्ञापन सामाजिक संजालमा...

एजेन्सी,   माघ १९, २०७८
भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा एक लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो । मंगबार दुई लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म...

एजेन्सी,   माघ १७, २०७८
यमनका हुथी विद्रोहीहरूले युनाइटेड अरब इमिरेट्समा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएका छन् । हालै मात्र यमनको यूएईको सीमा क्षेत्र नजिकै मिसाइल हमला भएको थियो । हुथी विद्रोहीहरूले संचालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत उनीहरूले सो हमलाको जिम्मेवारी लिएका हुन् । आइतबार...

एजेन्सी,   माघ १७, २०७८
उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेका छन् । हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ । आइतबार बिहानीपख...

एजेन्सी,   माघ १७, २०७८
उपाधि दाबेदार अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिँदा चीन, जापान, दक्षिण कोरिया र फिलिपिन्स भारतमा जारी एएफसी महिला एसियन कप- २०२२ को सेमिफाइनलमा पुगेका छन् । आइबार भएको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । फाइनल प्रवेशका लागि चीन र जापान भिड्दा...

एजेन्सी,   माघ १७, २०७८
अमेरिकाले उत्तर काेरियाका आणविक र मिसाइल कार्यक्रमबारे बिनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ । उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो । बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले संचारकर्मीलाई भने, केही...

एजेन्सी,   माघ १७, २०७८
साउथ इण्डियन स्टार अल्लुअर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म पुष्पाः द राइज सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यसफिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएकोअल्लुअर्जुनको अभिनय...

एजेन्सी,   माघ १७, २०७८
रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाइ सार्वजनिक भएको हो । विश्वका अन्य देशहरूसँगझैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध...

एजेन्सी,   माघ १७, २०७८
भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै,...

एजेन्सी,   माघ १६, २०७८
भारत । भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ । भारतका प्रधानमन्त्री...

एजेन्सी,   माघ १६, २०७८
भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन । उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ । कपिल नयाँ शो आई एम नट डन येट लिएर दर्शकमाझ आएका छन् । यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन्...