बैशाख २०, २०८१, बिहिबार

५२० समाचारहरू

एजेन्सी,   माघ ७, २०७८
आईसीसी टी- २० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । १६ अक्टोबरदेखि सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो...


एजेन्सी,   माघ ६, २०७८
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप ३ लाख १७ हजार ५३२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरूको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएका मध्ये १६.४१...

एजेन्सी,   माघ ६, २०७८
रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्बीर सार्वजनिकभएकाे छ । रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरूले आरोप लगाइरहेका बेला क्रेमलिनले सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो । बुधबार मात्र...

एजेन्सी,   माघ ६, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामका लागि माफी नमाग्ने बताएका छन् । आफ्मो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उनले भने, 'अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन।...

एजेन्सी,   माघ ६, २०७८
फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रिसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो ६ वटा बुधबार ग्रिस आइपुगेका छन् । बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ । ग्रिसले १६ महिनाअघि ग्रिक...

एजेन्सी,   माघ ६, २०७८
हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का अनुसन्धानकर्ताहरूले लालीगुराँसमा पाइने तत्त्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड- १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको...

एजेन्सी,   माघ ६, २०७८
बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् । यसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ ।...

एजेन्सी,   माघ ६, २०७८
दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुवै जनवावरहरूमा पनि मानिसमा जस्तै लक्षण देखिएको थियो । उनीहरूलाई पनि सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरहरूले श्वास फेर्नसमेत...

एजेन्सी,   माघ ६, २०७८
कर्नाटक ।भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो । हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने...

एजेन्सी,   माघ ५, २०७८
कोरोना भाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ग्रामी अवार्ड स्थगित गरिएको छ । अब यो शो आगामी ३ अप्रिलमा अमेरिकाको लसभेगासमा हुनेछ । आयोजक रेकर्डिङ एकेडमी एण्ड ब्रोडकास्टले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत हालका लागि अवार्ड स्थगित गरिएको...

एजेन्सी,   माघ ५, २०७८
अफगानिस्तानका कार्यबाहक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरूलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिाबानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन । तालिबान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरूलाई आह्वान...

एजेन्सी,   माघ ५, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाइ आएको हो । कोभिडको उच्च संक्रमित नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरूले प्रतिबन्धात्मक...

एजेन्सी,   माघ ५, २०७८
भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म ८हजार ९६१ मा कोभिडको...

एजेन्सी,   माघ ४, २०७८
ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोनविरुद्धको सुरक्षा सत प्रतिशत बढ्छ तर पुन: खोप नपाएमा...

एजेन्सी,   माघ ४, २०७८
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार एउटा यात्रुवाहक रेलका ४ वटा डिब्बा पटरीबाट खसेर विस्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय संचार माध्यम र रेल अधिकारीहरूले बताएका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

एजेन्सी,   माघ ४, २०७८
अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज द फेमिली मेन सिजन २बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यससिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यससिरिजमा काम गरेपछि सामन्थालाई...

एजेन्सी,   माघ ४, २०७८
साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरू कैयौँ हुथी विद्रोही घाइते...

एजेन्सी,   माघ ४, २०७८
नयाँ दिल्ली । भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ । पछिल्लो...