बैशाख २०, २०८१, बिहिबार

५२० समाचारहरू

एजेन्सी,   माघ १२, २०७८
पेरिस ।एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो । अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ...


एजेन्सी,   माघ ११, २०७८
उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा २वटा क्रुज मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उद्धृतगर्दै सो जानकारी दिएको हो । उत्तर कोरियाले केही दिनयता शृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ ।उत्तर...

एजेन्सी,   माघ ११, २०७८
के तपाईंले कसैको मृत्युबारे भविष्यवाणी गर्नुभएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो । तर, वैज्ञानिकहरूले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन...

एजेन्सी,   माघ ११, २०७८
गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्यो। जीतसँगै क्यामरुनले अन्तिम ८ मा गाम्बियासँगको भेट पक्का गरेको छ ।गएराति नै भएको...

एजेन्सी,   माघ ११, २०७८
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि हमला गर्न सक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको...

एजेन्सी,   माघ १०, २०७८
बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले हिरासतमा लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन् । द्वन्द्वग्रस्त देश कुर्किना फासोमा केही दिनदेखि केही सैनिकले ब्यारेकभित्रै विद्रोह गरिरहेका...

एजेन्सी,   माघ १०, २०७८
पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको शपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी)ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आयोगका...

एजेन्सी,   माघ १०, २०७८
दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले आम्स्टर्डमस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ...

एजेन्सी,   माघ १०, २०७८
इंग्ल्यान्डले दोस्रो टी- २० खेलमा वेस्ट इन्डिजलाई १रनले पराजित गरेको छ । रोमाञ्चक जीतसँगै ५टी- २० शृंखला १-१बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले ९विकेटले जितेको थियो । घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित...

एजेन्सी,   माघ १०, २०७८
इटालियन सिरिज'ए'मा आइतबार राति भएको खेलमा युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि एसी मिलानलेशीर्ष स्थानको इन्टर मिलानसँग अंक दूरी कम गर्ने अवसर गुमाएको छ । मिलानले जीतको लक्ष्यसहित युभेन्ट्समाथि दबाब बढाए पनि सफल भएन । इन्टरले शनिबार भेनेजियालाई २-१ ले हराउँदै शीर्ष...

एजेन्सी,   माघ १०, २०७८
क्यामरुनको राजधानी शहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा ८जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किँदा आगो लागेको हो । पटाकाबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो ।...

एजेन्सी,   माघ १०, २०७८
कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दै छ, डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने...

एजेन्सी,   माघ १०, २०७८
कोरोना भाइरस संक्रमणको महामारीले २ वर्ष पूरा गरिसक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९ को अन्त्यतिरदेखि कोरोना भाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२ को बिहान ४ बजे वर्ल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म...

एजेन्सी,   माघ ९, २०७८
फिल्म पुष्पा : द राइज पछि अभिनेता अल्लु अर्जुन सफलताको अर्को सिँढीमा उक्लिएका छन् । यही कारण उनले पुष्पा :द रुलका लागि आफ्नो पारिश्रमिक बढाएका छन् । यो फिल्म मात्र होइन, उनले अन्य फिल्मका लागि पनि बढेको पारिश्रमिक लिनेछन् ।...

एजेन्सी,   माघ ९, २०७८
बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (यूकेएचएसए)ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।...

एजेन्सी,   माघ ९, २०७८
आईसीसी यू- १९ विश्व कप- २०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि ३२६ रनको विशाल...

एजेन्सी,   माघ ९, २०७८
संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ ।उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औँलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । मस्कले सन् २०१६...

एजेन्सी,   माघ ७, २०७८
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाव बढिरहेका बेला २ देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो । रसियाले युक्रेनमा अतिक्रमण गरे गंभीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार...