बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   फाल्गुन ५, २०७८
रियो दि जेनेरियो । ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तीमा ७१ जनाको मृत्यु भएको छ । ब्राजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ...


एजेन्सी,   फाल्गुन ३, २०७८
भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ । उनले अन्तिम पटक२०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे-नाइट टेस्टमा शतक बनाएका थिए । त्यसयता उनले शतक बनाउन सकेका छैनन् । अझैभनौँ, शतकको खडेरी जारी छ । लगातार उत्कृष्ट...

एजेन्सी,   फाल्गुन ३, २०७८
युक्रेनस्थित भारतीय दूतावासले एउटा एड्भाइजरी जारी गर्दै त्यहाँ भएका भारतीय नागरिकहरूविशेषगरी विद्यार्थीले अस्थायी रअंपमा देश छाड्न सक्ने जनाएको छ । रसिया र युक्रेनबीच तनाव बढिरहेका बेला दूतावासले आफ्ना नागरिकहरूलाई त्यस्तो सुझाव दिएको हो । भारतीय नागरिकहरूलाई युक्रेनमा उनीहरूको उपस्थितिको अवस्थाबारेदूतावासलाई...

एजेन्सी,   फाल्गुन ३, २०७८
यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज मंगलबार घरेलु टोली पेरिस सेन्ड जर्मेन (पीएसजी)ले रियल मड्रिडलाई आतिथ्य प्रदान गर्दै छ। पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ । घरेलु...

एजेन्सी,   फाल्गुन ३, २०७८
रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । यो छुट्टै सम्भावना छ किसायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले...

एजेन्सी,   फाल्गुन ३, २०७८
न्युयार्क । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् । रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए । वार्तामा महासचिव गुटरेसले...

एजेन्सी,   फाल्गुन ३, २०७८
नयाँ दिल्ली । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्वीट सेल्फी एचडी,...

एजेन्सी,   फाल्गुन २, २०७८
देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्विट सेल्फी एचडी, व्युटी क्यामेरा-सेल्फी क्यामेरा,...

एजेन्सी,   फाल्गुन १, २०७८
भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो नागिन ६ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यस पटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यस पटक नागिनमा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदै छ...

एजेन्सी,   फाल्गुन १, २०७८
साना-दक्षिणी यमनमा राष्ट्रसंघका ५ जना कर्मचारी अपहरणमा परेका छन् । फिल्ड मिसन सकेर फर्किने क्रममा उनीहरू अपहरणमा परेका राष्ट्रसंघले जनाएको छ । अब्यान प्रशासकीय क्षेत्रबाट उनीहरू अपहरणमा परेको यमनस्थित राष्ट्रसंघका एक उच्च अधिकारीका प्रवक्ता रसेल गिकाईले जानकारी दिए । अपहरित...

एजेन्सी,   माघ २८, २०७८
उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समयअनुसार बुधबार करिब १४:४० मा टायबाम्बा...

एजेन्सी,   माघ २८, २०७८
२२औँ संस्करणको भारतको प्रतिष्ठित फिल्म अवार्ड आइफा अवार्ड, २०२२ कोभिडका कारण सरेको छ । यो अवार्ड आगामी २० र २१ मेमा हुनेछ । अवार्ड आयोजकले विज्ञप्तिमार्फत अवार्डमा आउने विश्वव्यापी दर्शकको संख्यालाई ध्यानमा राख्दै तत्कालका लागि अवार्ड मेसम्म सारिएको जनाएका छन्...

एजेन्सी,   माघ २८, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहररुलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रुसबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् । युक्रेनमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले बताएका...

एजेन्सी,   माघ २७, २०७८
घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको ३खेलको एक दिवसीय शृंखला एक खेलअघि नै आफ्नो नियन्त्रणमा राखेको छ । बुधबार अहमदाबादमा भएको दोस्रो एक दिवसीयमा ४४ रनको जीत निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जीत निकालेको हो । पहिलो एक दिवसीयमा भारतले वेस्ट...

एजेन्सी,   माघ २७, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सीमा विवाद, बेरोजगारी समस्या जस्ता विषयमा आवश्यक स्थान र समयमा आफूले बोलेको भन्दै प्रमुख विपक्षी नेता राहुल गान्धीको आलोचना गरेका छन् । सीमा विवाद र बढ्दो बेरोजगार जस्ता विषयमा संसदमा प्रष्टीकरण नदिएको भन्दै...

एजेन्सी,   माघ २६, २०७८
अफगानिस्तानले मंगलबार मानवीय सहायता स्वरूप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरूले सहयोग गरिरहेका छन्...

एजेन्सी,   माघ २६, २०७८
साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म लाइगरलाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दै छन् । विजयलाई हिन्दी दर्शकले फिल्म अर्जुन रेड्डीका कारण चिन्छन्, जुन फिल्म बक्स अफिसमा सुपरहिट साबित भएको थियो । फिल्म...

एजेन्सी,   माघ २६, २०७८
साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी शहर सानामा रहेको हुथीहरूको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरूका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ । साथै, उनीहरूका हातहतियारहरू पनि नष्ट...