बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   मंसिर ७, २०७८
विश्वका १०० वटा प्रदूषित शहरमध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुको गुणस्तर मापन गर्ने निकाय आईक्यू एयरले सो जानाकारी दिएको हो । आईक्यू एयरका अनुसार सन् २०२० मा विश्वका १०० शहरमध्ये ४६ प्रदूषित शहर भारतका...


एजेन्सी,   मंसिर ५, २०७८
पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएकोसार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शवशनिबार दिउँसो एउटा खाली घरमा फेला परेको थियो । गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक...

एजेन्सी,   मंसिर ५, २०७८
चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन र भारतबीच तनावबढिरहेका बेला चीनको हवाई फौजले २ देशलाई छुट्याउने लाइन अफ कन्ट्रोलमा एच- ६के बम्बर तैनाथ गरेको हो । एच-६के बम्बर पहाडहरूमाथि उडाइएको एउटा भिडियो फुटेजचिनियाँ...

एजेन्सी,   मंसिर ३, २०७८
बिहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् । मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन् । बिहीबार दिउँसो २ जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरूले...

एजेन्सी,   मंसिर १, २०७८
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंगटनमा रहेको होटेल बिक्री गर्ने भएका छन् । वासिंगटन होटेल बिक्रीका लागि ट्रम्प अर्गनाइजेसनले ३७ करोड ५० लाख डलरमा सम्झौता गरेको छ। योजनाअनुसार ट्रम्प इन्टरनेसनल होटेलको नाम परिवर्तन गरेर वालड्रोफ एस्टोरिया राखिनेछ । हिल्टन ग्रुपले होटेल...

एजेन्सी,   मंसिर १, २०७८
म्यान्मारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ । सोहीआरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ । फेब्रुबरीमा सेनाको...

एजेन्सी,   कार्तिक ३०, २०७८
अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विधेययकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दूरी अब कम हुने आशा गरिएको छ । यो रकमले अमेरिकामा...

एजेन्सी,   कार्तिक ३०, २०७८
ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराननेयमारकाे देब्रे तिघ्रामा चाेट लागेकाे हाे । विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा...

एजेन्सी,   कार्तिक २८, २०७८
जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ मा नयाँ सहमति भएको हो । हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको...

एजेन्सी,   कार्तिक २८, २०७८
पहिलो पटक आईसीसी टी- २० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अस्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन् ।दुबई क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुवैटोली एक...

एजेन्सी,   कार्तिक २६, २०७८
विकिलिक्सका संस्थापक जुलियान असान्जलाई जेलभित्रै विवाह गर्न अनुमति दिइएको छ । असान्जलाई उनकै प्रेमिका स्टेला मोरिससँग बेलायतस्थित बेलमर्स कारागारमा विवाह गर्न अनुमति दिइएको हो । असान्जले कारागारका गभर्नरसँग विवाह गर्न अनुमति मागेका थिए ।कारागार सेवाका प्रवक्ताले भने, विवाहका लागि असान्जले...

एजेन्सी,   कार्तिक २६, २०७८
ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो । १२ खेलमा ११ जीत र एकबराबर खेलेको...

एजेन्सी,   कार्तिक २५, २०७८
टी- २० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अस्ट्रेलियाबीच हुँदै छ । बिहीबारको विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल १४ नोभेम्बरमाहुनेछ । सन् २०१० मा वेस्टइण्डिजमा भएको...

एजेन्सी,   कार्तिक २५, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको एक अर्ब एक करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा मस्कका फलोअर्सले १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका...

एजेन्सी,   कार्तिक २४, २०७८
आईसीसी टी- २०विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी- २० विश्वकपको फाइनलमा...

एजेन्सी,   कार्तिक २३, २०७८
आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः बर्लिनको पर्खाल ढलेको २०औँ वार्षिकी बर्लिनको पर्खाल ढलेको २०औँवार्षिकीको अवसरमा ९ अक्टोबर २००९अर्थात् आजको दिन जर्मन चान्सलर एंगेला मर्केल, सोभियत...

एजेन्सी,   कार्तिक २२, २०७८
चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिँडेर इतिहास रचेकी छन् । उनी अन्तरिक्षमा पैदल हिँड्ने पहिलो चिनियाँ महिला हुन् । चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिँडेकी थिइन् । उनलाई सेन्झोयु- १३...

एजेन्सी,   कार्तिक २२, २०७८
आईसीसी टी- २० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डको जीतसँगै भारत टी- २० विश्वकपबाट बाहिरिएकोछ । भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी- २० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । कोहलीले यसअघि नै...