बैशाख १५, २०८१, शनिबार

५२० समाचारहरू

एजेन्सी,   आश्विन ३१, २०७८
गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिबानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिबानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्धहरू यस प्रकार छन् । दाह्री काट्न प्रतिबन्ध तालिबानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम...


एजेन्सी,   आश्विन २५, २०७८
चीन र भारतबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनावअन्त्य गर्ने विषयमा २ देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुवैदेशआरोप-प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर २ देश पछिल्लो १७ महिनादेखि तनावमा छन् ।...

एजेन्सी,   आश्विन २५, २०७८
राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागिताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरूले माग गरेका छन् । दर्जनौँ महिला अधिकारकर्मीहरूले सहभागिता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शनसमेत गरेका छन् । तालिबानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागिता नभएको र सरकारले महिला...

एजेन्सी,   आश्विन २५, २०७८
बलिउडमा करीना कपूर खानलाई 'गसिप क्विन' भनेर चिन्ने गरिन्छ । किनकी उनलाई हरेक गसिपको बारेमा जानकारी हुन्छ । करीना बिहान उठ्नेवितिकै सबैलाई कल गरेर गसिपको जानकारी लिन्छिन र त्यसलाई कन्फर्म गर्छिन उनका नजिकका साथी करण जोहरले भने। एक टेलिभिजन शोमा...

एजेन्सी,   आश्विन २५, २०७८
हलिउडमा सफल सिरिजमध्येको एक हो जेम्स बोन्ड । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडिल्याइसकेका छन् ।...

एजेन्सी,   आश्विन २४, २०७८
सन् १९०१ मा पहिलो पटक वितरण भएदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिँदै आएको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलको स्मरणमा ठूलो धनराशीको कोष खडा गरिएको थियो । यसयता बिभिन्न विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा...

एजेन्सी,   आश्विन २२, २०७८
एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म एक्स ९ लाई बृहत् बनाउने तयारी थालेका छन् । नेपाली फिल्म नगरीका महगा अभिनेता अनमोल केसीलाई लिड रोलमा अनुबन्धगरेका मुकुन्दले बलिउड अभिनेता सुनिल शेट्टीलाई फिल्म अफर गरेका...

एजेन्सी,   आश्विन २१, २०७८
करिश्मा कपुर स्थापित बलिउड अभिनेत्री हुन् । राज कपुरकी नातिनी तथा रणधीर कपुरकी छोरी करिश्माले आफूले पनि अन्य कलाकारले झैँ संघर्षगरेर बलिउडमा स्थापित भएको बताएकी छन् । एक टेलिभिजन शोमा आफ्नो पिता रणधीरसँग पुगेकी करिश्माले आफूले आफ्ना अग्रजबाटैमिहिनेत गर्नसिकेको बताइन्...

एजेन्सी,   आश्विन २१, २०७८
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । २ देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल बैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे २ देशबीच तनावबढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।...

एजेन्सी,   आश्विन २१, २०७८
आफ्नो देशतर्फ आउँदै गरेको करिब५० लाख डोज कोभिड खोप फ्रान्सले चोरेको बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । बेलायततर्फ लैजाँदै...

एजेन्सी,   आश्विन २०, २०७८
लोकप्रिय धार्मिक सिरियल रामायणमा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । त्रिवेदीको निधनमा रामायणमा सँगै अभिनय...

एजेन्सी,   आश्विन २०, २०७८
फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामले समेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी...

एजेन्सी,   आश्विन २०, २०७८
फ्रान्समा पादरीहरूले २लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । सन् १९५० पछि हजारौँपादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौँप्रयास...

एजेन्सी,   आश्विन १९, २०७८
तालिबानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिबानले उनीहरूको हत्या गरेको अधिकारवादी समूह एमनेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् । ३० अगस्टमा करिब ३०० तालिबान लडाकु खिद्र जिल्ला...

एजेन्सी,   आश्विन १९, २०७८
भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरूले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् । खेरमा किसानको...

एजेन्सी,   आश्विन १८, २०७८
भारतका केन्द्रीय मन्त्री अजयकुमार मिश्रका छोराविरुद्ध हत्या कसुरमा मुद्दा दायर गरिएको छ । मन्त्री मिश्रका छोरा आशिष मिश्रले उत्तर प्रदेशको लखिमपुर खेरीमा प्रदर्शनमा उत्रिएका किसानलाई किचेर गाडी हाँकेका थिए । किसानले केन्द्रीय मन्त्री मिश्र र सहायक मुख्यमन्त्री केशवप्रसाद मौरयालाई लखिमपुर...

एजेन्सी,   आश्विन १८, २०७८
अफसोर कम्पनी गैरकानुनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिरस्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोरा पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी...

एजेन्सी,   आश्विन १८, २०७८
जापानको प्रधानमन्त्रीमाफुमिओ किसिदा निर्वाचित भएका छन् ।गत साता सत्तारुढ लिवरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को नेतृत्वसम्बन्धी मतदानमा किसिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो । प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्वबाट...