बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   पुष ८, २०७८
सन् २०२१ अन्त्यको संघारमा छ । यसवर्ष सन् २०२० मा जस्तै कैयौँव्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक संजालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए । यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पोर्न स्टारको...


एजेन्सी,   पुष ८, २०७८
नयाँ दिल्ली । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमारोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने...

एजेन्सी,   पुष ७, २०७८
न्युयोर्क ।अमेरिकाले ५० करोड र्यापिड परीक्षण कीट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपमिछ सरकारले सो निर्णय गरेको हो । परीक्षण तीव्र बनाइने अनि अस्पतालहरूमा सेनाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । तर, तत्काल...

एजेन्सी,   पुष ७, २०७८
काठमाडाैं ।फिल्म बाहुबली फेम्ड निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर सन् २०२२ को प्रतिक्षित फिल्म हो । यो फिल्म आगामी वर्षको जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाेबजेटको...

एजेन्सी,   पुष ६, २०७८
पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तर्राष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरूको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लिग नवाज (पीएमएल-एन)ले प्रधानमन्त्री खानको...

एजेन्सी,   पुष ६, २०७८
अमेरिकाको ४पांग्रे विद्युतीयसवारी कम्पनी टेस्लाका मालिक एलन मस्कले ११ अर्ब डलर कर तिर्ने घोषणा गरेका छन् । कर नतिरेकाे भन्दैसामाजिक संजालमा आलाेचना भइरहेका बेलाटेस्लाका प्रमुख कार्यकारी मस्कले आफूले यसवर्ष ११ अर्ब डलर कर तिर्ने बताएका हुन् । टाइम म्यागेजिनले मस्कलाई...

एजेन्सी,   पुष ५, २०७८
गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकीकैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक...

एजेन्सी,   पुष ५, २०७८
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म बजरंगी भाइजानको सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म आरआरआरको मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले बजरंगी भाइजान २ बनाउने घोषणा गरेका हुन् । सलमानका...

एजेन्सी,   पुष २, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्षअघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरका पत्रपत्रिकाका मुख्य समाचार बनेका थिए । किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तरले विभिन्न...

एजेन्सी,   पुष २, २०७८
कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड, २०२१ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँप्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ । प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो ।...

एजेन्सी,   पुष १, २०७८
सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रूपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की एक अधिकारीले दाबी गरेकी छन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । सन् २०२२ मा विश्वव्यापी रूपमा नै...

एजेन्सी,   मंसिर २९, २०७८
विद्युतीय कार निर्माता कम्पनी टेस्ला इन्कमा कार्यरत ६ जना महिला कर्मचारीहरूले आफूहरूमाथि यौन दुर्व्यवहारभएको गुनासो गर्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । आफूमाथि अस्भाविक स्पर्श गरेको, होहल्ला गरेको र गुनासो गर्नेलाई बदला लिएको महिला कर्मचारीले आरोप लगाएका छन् । सानफ्रान्सिस्कोको...

एजेन्सी,   मंसिर २१, २०७८
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय आधा घटाइएकाे छ । म्यानमारको अदालतले सुकीमाथिकाे सजाय अाधा घटाएकाे हाे । यसअघि न्यपेतस्थित सेनाको अदालतले २ वटाभिन्न अभियाेगमा ४वर्ष जेल सजाय सुनाएकाे थियाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।...

एजेन्सी,   मंसिर २०, २०७८
वर्माकी नेतृ आङ सान सुकीलाई ४वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूकीलाई साेमबार ४वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी...

एजेन्सी,   मंसिर १७, २०७८
ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरूकाे एकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदायउहिगुरलाई हाेच्याउनेलगातयका ३ हजार ५०० वटा ट्विट एकाउन्ट बन्द गरिएकाे छ',...

एजेन्सी,   मंसिर १६, २०७८
इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) २ खेल हुँदै छन् ।१४औँचरणअन्तर्गत आजकाे खेलमाम्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै छन् । युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदै छ । । भ्रमणकारी टोली आर्सनल खराबलयमा रहेको...

एजेन्सी,   मंसिर १६, २०७८
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्काेले रसियामा गाभिएकाे क्रिमिया प्रायद्वीप अाफ्नाे भएकाे दाबी गरेका छन् । लुकासेन्काेले रसियाकाे अारअाईए नाेभाेस्तीसँगकाे अन्तर्वार्तामा क्रिमिया आफ्नाे भूमि भएकाे दाबी गरेका हुन् । सन् २०१४ मा भएकाे जनमतसंग्रहमा अधिकांशले क्रिमियालाईरसियामा आबद्ध हुने पक्षामा मदतान गरेका थिए...

एजेन्सी,   मंसिर १४, २०७८
ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण २ महिना मैदानबाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३-१ ले विजयी हुँदा घाइते भएका...