बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   पुष २३, २०७८
भारतको ऐतिहासिक १९८३ विश्वक्रप क्रिकेट जीतको कथामा आधारित रहेर बनाइएको फिल्म ८३ ले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेन। फिल्म असफल बनेपछि उनले आगामी दिनमा कुनै पनि बायोपिक फिल्ममा अभिनय नगर्ने निर्णय लिएका छन् । अभिनेता रणवीर निकट स्रोतका अनुसार...


एजेन्सी,   पुष २३, २०७८
इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, 'बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा...

एजेन्सी,   पुष २३, २०७८
अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाेबताएका छन् । ४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने...

एजेन्सी,   पुष २३, २०७८
चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्तीचकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका...

एजेन्सी,   पुष २१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले फ्रान्समा देखिएको कोभिडको भेरिएन्टको जोखिम नभएको जनाएको छ । सो भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् । फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । यसको अन्यको...

एजेन्सी,   पुष २१, २०७८
भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ...

एजेन्सी,   पुष २०, २०७८
नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिबार र आइतबार कर्फ्यू लगाउने भएको हो । भारतमा नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबारसम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको...

एजेन्सी,   पुष १९, २०७८
मंगलबार (भोलि)देखि ब्ल्याकबेरी मोडलका पुराना मोबाइलले काम नगर्ने भएका छन् । अब सबै क्लासिक मोडलका डिभाइसले सपोर्ट नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ब्ल्याकबेरी १०, ७.१ ओएस र त्यसअघिका मोडलले काम गर्नेछैनन् । यसको अर्थ एन्ड्रोइड सफ्टवेयरमा नचल्ने ब्ल्याकबेरीका...

एजेन्सी,   पुष १८, २०७८
विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार यससँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या एकअर्ब ४० करोड पुगेको...

एजेन्सी,   पुष १८, २०७८
दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ । संसदमा आगलागी भएपछि अहिले अग्निनियन्त्रकहरूआगो निभाइरहेका छन् । आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । नेसनल एसेम्बलीमा आगो लागिरहेको छ, केप टाउन शहरका आपतकालीन सेवाका प्रवक्ताले भने । आगो...

एजेन्सी,   पुष १६, २०७८
बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा दबंगको हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण दबंग, दबंग २, दबंग ३पछि सलमान दबंग ४ लिएर आउँदै छन् । नयाँ वर्ष सन् २०२२ को छेकोमा दबंग ४को...

एजेन्सी,   पुष १६, २०७८
दक्षिण अफ्रिकी विकेट किपर तथा ब्याटर क्विन्टन डी ककले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । बिहीबार घरेलु टोली भारतसँग सेन्चुरियन टेस्टमा ११३ रनले पराजित भएपछि डी ककले यो निर्णय गरेका हुन् । सेन्चुरियन शृंखलाको पहिलो टेस्टमा डी...

एजेन्सी,   पुष १५, २०७८
बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरूले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन् कडा पारेका छन् । क्षेत्रीय राजधानी ह्लासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको गतिविधि सीमित पार्दै लगेको छ । गत सोमबार चीनको सूचना...

एजेन्सी,   पुष १५, २०७८
ताइबानले औपचारिक रूपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइबानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइबान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइबानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन...

एजेन्सी,   पुष १४, २०७८
हङकङ । हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ । समाचारमार्फत राज्यविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादकहरुसहित केही कर्मचारीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्ट्यान्ड न्युजका वर्तमान...

एजेन्सी,   पुष १३, २०७८
भारत सरकारले मदर टेरेसाको पश्चिम बंगालस्थित मिसिनरिज अफ च्यारिटी (एमओसी)को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेषगरीउत्तर प्रदेशस्थित मोदीको निर्वाचन...

एजेन्सी,   पुष १२, २०७८
अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरूको मूल्य र मान्यताविपरीतभएको बताएका छन् । आफूहरूमहिला शिक्षाविरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरूलाई मान्य नभएको उनले बताएका छन् । हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौँ, जहाँ...

एजेन्सी,   पुष ९, २०७८
अलाहबाद उच्च न्यायालयले राजनीतिक दलका सार्वजनिक बैठक र र्याली रोक्न तथा सन् २०२२ मा उत्तर प्रदेशमा हुनेविधानसभा निर्वाचन स्थगित गर्न निर्वाचन आयोग र प्रधानमन्त्री मोदीलाई अनुरोध गरेको छ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र फैलिएसँगै अदालतले प्रधानमन्त्रीलाई यस्तो अनुरोध गरेको...