बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   कार्तिक २१, २०७८
इङ्लिस प्रिमियर लिगको ११औँचरणको खेलमा शीर्ष स्थानकोचेल्सी रेलिगेसन जोनमा रहेको बर्नलीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा चेल्सी बर्नलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । स्ट्राम्फोर्डमा काइ हभार्ट्जले ३३औँमिनेटमा चेल्सीलाईअग्रता दिलाए।बर्नलीका माटिज भ्यड्राले खेल...


एजेन्सी,   कार्तिक १७, २०७८
दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म 'सूर्यवंशी'को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् । विभिन्न टीभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त...

एजेन्सी,   कार्तिक १७, २०७८
जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ मा चीनका राष्ट्रपति सी जिनपिङ र रसियाका राष्ट्रपति भ्लादमिर पुटिन अनुपस्थित भएपछि उनीहरूको चर्को आलोचना भएको छ । सम्मेलनमा विभिन्न देशले जलवायु परिवर्तनका असर न्यून पार्न विभिन्न प्रतिबद्धतामा हस्ताक्षर गरिरहेका बेला विश्वकै औधोगिक राष्ट्रमध्येको...

एजेन्सी,   कार्तिक १६, २०७८
केएल राहुल भारतीय टी- २० टिमको कप्तान बन्ने भएका छन् । भारतीय संचार माध्यमहरूले राहुल टी- २० को कप्तान बन्ने र विराट कोहलीलेटी- २० विश्वकपपछि कप्तान छाड्ने समाचार दिइरहेका छन् । एएनआईले दिएको समाचारअनुसार रोहितशर्मा पनि केही समय आराम गर्नेछन्...

एजेन्सी,   कार्तिक १६, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसंघका महासचिवएन्टोनियो गुटरेसलाई अँगालो हाल्दा गुटेरेसले असज अनुभव गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा जलवाय परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ का अवसरमा प्रधानमन्त्री मोदीले गुटेरेसलाई अँगालोमा हालेका थिए । कार्यक्रममा सार्वजनिक भएको तस्बीरमा मोदीले अँगालोमा हाल्न खोज्दा गुटेरेस...

एजेन्सी,   कार्तिक १६, २०७८
बलिउड स्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।बलिउडमा शाहरुखलाई रोमान्स किङको ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले...

एजेन्सी,   कार्तिक १५, २०७८
बंगलादेशकी प्रसिद्ध लेखिका तसलिमा नसरिनले फेसबुकले फेरि आफ्नो एकाउन्ट बन्द गरेको बताएकी छन् । फेसबुकले फेरि ७दिनका लागि आफ्नो एकाउन्ट बन्द गरेको नसरिमले बताएकी हुन् । सत्य बोलेकै कारण फेसबुकले फेरि मलाई ७दिन प्रतिबन्ध लगाएको छ',उनले ट्विटरमा लेखेकी छन् ।...

एजेन्सी,   कार्तिक १५, २०७८
विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भन्नेसंयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन् ।...

एजेन्सी,   कार्तिक १२, २०७८
केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरूको शवभेटिन्थ्यो । कसैलाई हात-खुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्ड्याइन्थ्यो । हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो ।त्यहाँ लेखिएको हुन्थ्यो- 'अतिवादी मुस्लिम समूह आईएसको सदस्यविरुद्ध सरकारलाई...

एजेन्सी,   कार्तिक १२, २०७८
भारतीय सुपरस्टार रजनीकान्तबिहीबार राति अस्पताल भर्ना भएका छन् । ७० वर्षीयारजनीकान्तकी पत्नी लताले एक नोट जारी गर्दै उनी नियमित परीक्षणका लागि चेन्नईको काभेरी अस्पतालमा भर्ना भएको र एक-दुई दिनमा डिस्चार्ज हुने विश्वास व्यक्त गरेकी छन् । रजनीकान्तका फ्यानहरूले उनको शीघ्र...

एजेन्सी,   कार्तिक ११, २०७८
वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के हुन सक्ला ? धेरैको जिज्ञासा हुन सक्छ । पछिल्लो वैज्ञानिक अनुसन्धानले आकाशगंगाबाहिर तारालाई परिक्रमा गर्ने ग्रह हुन सक्ने संकेत फेला पारेको छ । नासाको चन्द्रा एक्सरे अब्जरभेटरीले ह्वर्लपुल ग्यालेक्सीमा संभावित बाह्य ग्रह...

एजेन्सी,   कार्तिक ११, २०७८
मस्जिद र मुसलमानहरूको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनावबढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दुको एउटा समूह र प्रहीबीचको झडपपछि हिंसा भड्किएको थियो । बंगलादेशमा...

एजेन्सी,   कार्तिक ११, २०७८
४ वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा विवाह गर्न लागेको चर्चा चलेको छ । विवाहको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने सन् २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै...

एजेन्सी,   कार्तिक ११, २०७८
चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ । यसअघि चीनले शत्रु मुलुकको लडाकुविमान ध्वस्त पार्ने...

एजेन्सी,   कार्तिक १०, २०७८
ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनारोलाई आपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझावदिएको हो । ब्राजिलमा कोभिडका कारण ६ लाख जनाको...

एजेन्सी,   कार्तिक १०, २०७८
अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी...

एजेन्सी,   कार्तिक ९, २०७८
बलिउडको हिट थ्रिलर फिल्म रेसको चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए,जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका...

एजेन्सी,   कार्तिक ९, २०७८
अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केई कुमुरोसँग विवाह गरेकी छन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवारबाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । जापानको राजपरिवारकासदस्यले सर्वसाधारणसँग विवाह गरेमा स्वतः...