बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   आश्विन १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...


एजेन्सी,   आश्विन १३, २०७८
जापानमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)कोे नयाँ नेता चयनका लागि बुधबार मतदान हुँदै छ । मतदानबाट निर्वाचित नेता देशको प्रधानमन्त्री बन्नेछन् । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले आफूले पुनः उम्मेदवारी नदिने बताइसकेका छन् । बुधबारको मतदानमा २ महिलासहित ४...

एजेन्सी,   आश्विन १२, २०७८
उत्तर कोरियाले सोमबार एउटाआणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो । जापान सरकारलाई उद्धृत गर्दै दिइएकासमाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ । जापान...

एजेन्सी,   आश्विन ११, २०७८
जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताएकाछन् । रुढिवादीहरूकाविरुद्ध चुनावीमोर्चामा पार्टीलाई विजय नजिक पुर्याएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र नभएर सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएका बताए। वर्तमान सरकारका अर्थमन्त्रीसमेत...

एजेन्सी,   आश्विन ११, २०७८
विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी संचार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नकालागि भेला...

एजेन्सी,   आश्विन ११, २०७८
तालिबानले अफगानिस्तानमा दाह्री काट्न प्रतिबन्ध लगाएको छ । हजामले दाह्री काट्दा वा मिलाउँदा धार्मिक मान्यता उल्लंघन हुने बताउँदै हेलमन्ड प्रान्तमा त्यस्तो काम गर्न प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ । उक्त निर्देशन उल्लंघन गरे जोकोहीलाई सजाय दिइने बताइएको छ । राजधानी...

एजेन्सी,   आश्विन १०, २०७८
सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि ७ जनाको ज्यान गएको छ । सो आक्रमणबाट अरू९ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालय नजिक रहेको बताइएको छ । शनिबार सो बम...

एजेन्सी,   आश्विन १०, २०७८
रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरूसँगको सहकार्यबिना उनीहरूलाई राजनीतिक प्रक्रियामा ल्याउन संभव नभएको बताएकाछन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याए । त्यसैले यस...

एजेन्सी,   आश्विन १०, २०७८
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गरेको समाचारमा जनाइएको छ । उनले संयुक्त राष्ट्रसंघको ७६औँमहासभालाई सम्बोधन गर्दै...

एजेन्सी,   आश्विन ८, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाका ७६औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन् । मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड- १९ महामारीविरुद्धको लडाइँमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक...

एजेन्सी,   आश्विन ८, २०७८
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योसिहिदे सुगाले २बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तानसहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमकाबारेमा छलफल गरेका छन् ।वार्ताका अवसरमा यी २ नेताले स्वतन्त्र, खुला र समावेशी हिन्द-प्रशान्त क्षेत्रप्रति आ-आफ्नो प्रतिबद्धता दोहोर्याए। प्रधानमन्त्री सुगाले हालै...

एजेन्सी,   आश्विन ७, २०७८
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । मन्त्री वाङले जी-२०समूहका विदेशमन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति भएकोर त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त...

एजेन्सी,   आश्विन ७, २०७८
नाइजेरियाकोउत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको नाइजेरियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट ती व्यक्तिको ज्यान गएको हो । सो राज्यका स्वास्थ्य...

एजेन्सी,   आश्विन ६, २०७८
अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडिकाम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन। इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यताअनुरूप महिलाहरूलाई मन्त्रिपरिषद्मासहभागी नबनाएको...

एजेन्सी,   आश्विन ६, २०७८
केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...

एजेन्सी,   आश्विन ३, २०७८
इङ्ग्लिस प्रिमियर लिगको पाँचौँचरणमा आज टोटनहम हटस्पर र चेल्सीबीच प्रतिस्पर्धा हुँदै छ । आइतबार टोटनहमको मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ९ बजे सुरु हुनेछ । प्रिमियर लिगमा टोटनहम चौथौ जीतको खोजीमा हुनेछ । यसअघि तीन जीत र एकहार बेहोरेको...

एजेन्सी,   भदौ ३०, २०७८
बेलायतका ठूला कम्पनीहरूले जिम्बाबेका तत्कालीन राष्ट्रपति रोवर्ट मुगाबेलाई लाखौँडलर घुस दिएको खुलासा भएको छ । बीबीसीले गरेको अध्ययनमा सो खुलासा भएको हो । सन् २०१३ मा मुगावेको जानु-पीएफ पार्टीलाई ५ लाख डलर प्रदान गर्ने वार्तामा ब्रिटिसअमेरिकन टोब्याको (व्याट) संलग्न रहेको...

एजेन्सी,   भदौ २८, २०७८
तालिबान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले २ दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुश्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई भूत जस्तै सोचेको भन्दै उनले अमेरिकी सेनामाथिव्यंग्यगरेका छन् । लामो समय भूमिगत...