बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   भदौ २८, २०७८
अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा संचालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र...


एजेन्सी,   भदौ २१, २०७८
तालिबानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जसिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिबानको दाबीलाईअफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत ४ दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । तालिबानले पन्जसिरमा विजय...

एजेन्सी,   भदौ २१, २०७८
इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षकाजुम्ल्याहाबालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको...

एजेन्सी,   भदौ २०, २०७८
विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको एप्रोभल रेटिङ ६३प्रतिशत रहेको पाइएको छ ।...

एजेन्सी,   भदौ १५, २०७८
अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ । अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो । मंगलबार अन्तिम पटक अमेरिकी दूत सवार सी १७ विमान काबुलबाट वासिङ्टनका लागि प्रस्थान गरेको थियो...

एजेन्सी,   भदौ १४, २०७८
चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उनीहरूबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरूमा कुराकानीका भएको...

एजेन्सी,   भदौ १३, २०७८
स्पेनिस ला लिगामा आज ४ खेल हुँदै छन्। आइतबार रातीहुने खेलमा चर्चित क्लबहरू बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरू आआफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दै छ । घरेलु मैदान क्याम्प नोउमा हुने...

एजेन्सी,   भदौ १३, २०७८
सम्पूर्ण अमेरिकीलाई मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै दशौँहजार अमेरिकीले वासिङ्टन डीसीमा विशाल प्रदर्शन गरेका छन् । नागरिक अधिकारका अगुवा डा. मार्टिन लुथर किङले २८ अगस्ट १९६३ व्यक्त गरेको ऐतिहासिक भाषणको वार्षिकीको अवसर पारेर वासिङ्टन डीसीमा प्रदर्शन भएकाे हाे। अमेरिकामा...

एजेन्सी,   भदौ ११, २०७८
बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट-के (खोरासन)ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन् । विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरीभएका ती शृंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको...

एजेन्सी,   भदौ १०, २०७८
चिनियाँ राष्ट्रपति सीजिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले २ देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरूविभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरूबीचमा कुराकानी भएको बताइएको...

एजेन्सी,   भदौ ७, २०७८
अफगानिस्तानको संकटबारे जी-७ राष्ट्र समूहका नेताहरूले छलफल गर्ने भएका छन् । अफगानिस्तानबारे भावी रणनीति तय गर्ने उद्देश्यलेजी-७ राष्ट्रका नेताहरूबीच मंगलबार छलफल हुन लागेको हो । अफगानिस्तानमा रहेका विभिन्न देशका व्यक्तिलाई सुरक्षित ढंगले स्वदेश फर्काउने र मानवीय सकंट रोक्नेबारेमा वैठक केन्द्रित...

एजेन्सी,   भदौ ७, २०७८
अफगानिस्तानमा सरकार र तालिबानबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् । तालिबानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौँमानिसले देश छाडेका छन् । २ दशक लामो द्वन्द्वका कारण अहिलेसम्म २२...

एजेन्सी,   भदौ ६, २०७८
अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आईएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न...

एजेन्सी,   भदौ ४, २०७८
गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिबानहरूले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । तालिबानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरूसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरूका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ...

एजेन्सी,   भदौ ३, २०७८
यूएई र ओमानले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी-ट्वान्टी विश्वकपको लागि अस्ट्रेलियन क्रिकेट टोलीको घोषणा भएको छ । १७ अक्टोबरदेखिसुरु हुने विश्वकपको लागि अस्ट्रेलियाले घुँडाको चोटबाट फर्किएका आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । फिन्चको कप्तानी टोलीमा...

एजेन्सी,   भदौ ३, २०७८
तालिबानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानिस्तानका निर्वतमान राष्ट्रपति अशरफ घानीले आफू तालिबानसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेका छन् । अफगानिस्तानमा तीव्र रूपमा घटनाक्रम विकसित भइरहेको छ । समावेशी सरकारबारे म तालिबानसँग वार्ता गर्न चाहन्छु, एक भिडियो सन्देशमा घानीले...

एजेन्सी,   भदौ ३, २०७८
इंग्लिस प्रिमियर लिगको उत्तर पश्चिम लण्डन डर्बीलाई २ महारथी क्बलहरूको बीचको प्रतिस्पर्धाको रूपमा हेरिन्छ । इमिरेट्स मैदानमा आइतबार यस सिजनको उत्तर पश्चिम लण्डन डर्बीमा २ टोली पहिलो पटक आमने सामने हुँदै छन् । दुवैक्लबले प्रिमियर लिगमा एक-एक खेल खेल्दै अन्तिम...

एजेन्सी,   भदौ ३, २०७८
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छाड्नेको ताँतीमा अफगानका राष्ट्रपति अशरफ गनी पनि एक हुन् । उनी हालयूएईमा शरण लिइरहेका छन् । सत्तामा तालिबानको आगमन र उसले गरेको ज्यादतीका कारण कति मानिसहरू प्रभावित भइरहेका छन् भन्ने यकिन...