बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   कार्तिक ८, २०७८
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपयुक्त कदम नचाले लाखौँअफगानीले भोकमरीको सामना गर्नुपर्नेराष्ट्रसंघले चेतावनी दिएको हो । अफगानिस्तानमा करिब २ करोड २८ लाख जनसंख्यामा पर्याप्त खाद्यान्नको अभाव छ । त्यस्तै, ३२ लाख बालबालिका कुपोषणको सिकार बनेका...


एजेन्सी,   कार्तिक ५, २०७८
अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौँ',राष्ट्रपति बाइडेनले भने । तर, ह्वाइटहाउसका प्रवक्ताले राष्ट्रपतिको भनाइले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको...

एजेन्सी,   कार्तिक ४, २०७८
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक संजालट्रुथ सोसल संचना गर्ने भएका छन् । ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पको एकाउन्ट निलम्बन गरेपछि उनले नयाँसामाजिक संजाल संचालन गर्न लागेका हुन् । ट्रम्पले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (टीएमटीजी)ले ट्रुथ सोसल...

एजेन्सी,   कार्तिक ४, २०७८
युवा फरवार्ड अन्सु फातीले स्पेनिस क्लब बार्सिलोनासँग ६ वर्षको सम्झौता नवीकरण गरेका छन् ।बिहीबार १८ वर्षीय युवा खेलाडी फातीले बार्सिलोनासँग बाँकी ६ वर्ष रहनेगरीसम्झौता नवीकरण गरेका हुन् । बुधबार राति युईएफए च्याम्पियन्स लिगमा ड्यनामो केइभलाई१-० गोल अन्तरले पराजित गरेपछि युवा...

एजेन्सी,   कार्तिक ४, २०७८
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको सुनुवाइबम्बे हाई कोर्टमा आउँदो २६ अक्टोबरमा हुने भएको छ । गत २ अक्टोबरमा क्रुज सिपमा ८ जना साथीसहित पक्राउ परेका आर्यन मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन...

एजेन्सी,   कार्तिक ३, २०७८
अमेरिकाको ह्युस्टनमा एउटा विमानदुर्घटना भई आगलागी भएको छ ।तर, विमानमा सवार सबै सकुशल रहेका बताइएको छ। बोस्टनका लागि उडान भरेको म्याकडोनल डगलस एमडी- ८७ विमान विमानस्थलको एउटा बारमा ठोकिएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । दुर्घटनापछि यात्रु दलका...

एजेन्सी,   कार्तिक ३, २०७८
बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले केदारनाथमार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म सिम्बा पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका २ वटाफिल्मले साराको...

एजेन्सी,   कार्तिक ३, २०७८
भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी-पहिरोमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बाढी-पहिरोमा अझै केही मानिस हराइरहेका छन् । बाढी-पहिरोका कारण दर्जनौँ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन् भने पुल तथा संरचना भत्किएका छन् । पर्यटकहरूको महत्त्वपूर्ण...

एजेन्सी,   कार्तिक २, २०७८
बलिउडमाथ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषकोनयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ । कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यस पटक करिना कपुर खानलाई कास्ट गर्दै छन् । उनले करिनासँग काम गर्ने चर्चा...

एजेन्सी,   कार्तिक २, २०७८
भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जनानेपाली पनि छन् । ३दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो...

एजेन्सी,   कार्तिक २, २०७८
बंगलादेश ।बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथिकथित निन्दा गरेको...

एजेन्सी,   कार्तिक २, २०७८
न्युयोर्क । अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । कोभिड संक्रमणका कारण पूर्व विदेशमन्त्री पावेलको ८४ बर्षको उमेरमा सोमबार निधन भएको हो । उनले पूर्ण खोप लगाएका थिए । पावेल सन् २००१ मा पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको...

एजेन्सी,   कार्तिक २, २०७८
म्यानमार । म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो । फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि...

एजेन्सी,   कार्तिक १, २०७८
जेम्सबोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ ।जेम्स बोन्ड फिल्मको पछिल्ला५ शृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिईदान गर्ने घाेषणा गरेका छन् । उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति...

एजेन्सी,   कार्तिक १, २०७८
केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो । सञ्जय र सलमानले हम...

एजेन्सी,   कार्तिक १, २०७८
भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा कम्तीमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक...

एजेन्सी,   कार्तिक १, २०७८
काबुल । गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा विस्फोट गराउँदा अफगान किशोरी अमिनका दर्जनौँ सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । तर, अहिलेको अवस्था झन् फरक छ...

एजेन्सी,   आश्विन ३१, २०७८
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को वार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कूगरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति...