बैशाख १७, २०८१, सोमबार

५२० समाचारहरू

एजेन्सी,   माघ २६, २०७८
सोसल मिडिया प्लेटफर्म फेसबुक गत शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेब्रुअरी २००४ मा भएको थियो । यस कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यसका युजर्स संख्या घटेको हो । फेसबुकको प्यारेन्ट कम्पनी मेटा नेटवर्क्स (पहिला यसलाई फेसबुकको...


एजेन्सी,   माघ २५, २०७८
चीनले नेटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले मंगलबार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएका बेला यो टिप्पणी आएको हो । नेटो र किभले रुसले युक्रेनी सीमा नजिकै...

एजेन्सी,   माघ २५, २०७८
बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ...

एजेन्सी,   माघ २५, २०७८
लोकप्रिय धार्मिक धारावाहिक महाभारत'का भीम अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सोबती स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि, उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथ्लेटिक्सका खेलाडी थिए । प्रवीण...

एजेन्सी,   माघ २५, २०७८
अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ...

एजेन्सी,   माघ २४, २०७८
'भारत रत्न लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ । लताले सन् १९४२ मा आफ्नो करियरको...

एजेन्सी,   माघ २४, २०७८
स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक संजालइन्स्टाग्राममा ४०९मिलियन फलोअर्स हुने पहिलो र एक मात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औँजन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरका३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो...

एजेन्सी,   माघ २४, २०७८
रसियाले आगामी साताहरूमा युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वासिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा सो उल्लेख छ...

एजेन्सी,   माघ २४, २०७८
पाराग्वेलाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटसलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक प्रतियोगिताको उपाधि हात पारेको हो । अर्जेन्टिनाको जीतमा १८औँमिनेटमा एलान ब्रान्डीले गोल गरे । यससँगै पहिलो पटक...

एजेन्सी,   माघ २४, २०७८
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् । हामी झ्यालमा छौँ । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ...

एजेन्सी,   माघ २३, २०७८
पछिल्लो ४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ । टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक...

एजेन्सी,   माघ २३, २०७८
इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले आईसीसी यू- १९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभियन रिचार्ड्स स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि...

एजेन्सी,   माघ २३, २०७८
भारतीय यू- १९ टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौँ पटक विश्वकपको उपाधि जित्न सफल भयो । भारत शनिबार भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै इतिहास रच्न सफल भयो । शनिबार भएको फाइनलमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डको ४४.५ ओभरमा अलआउट हुँदै...

एजेन्सी,   माघ २३, २०७८
दक्षिण कोरियाली नेता र कार्यकर्ताहरूले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्घाटन समारोहको प्रस्तुतिमा...

एजेन्सी,   माघ २३, २०७८
सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको ५दिनअघि रिपोर्ट...

एजेन्सी,   माघ २३, २०७८
बेइजिङ । दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्दघाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो । उद्दघाटन...

एजेन्सी,   माघ २१, २०७८
म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । यससँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ वटा मुद्दा दायर गरेको छ । देशको उत्तर-पश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले...

एजेन्सी,   माघ २१, २०७८
उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ठूलो विजय भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाई दिएका छन् । विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,...