बैशाख १५, २०८१, शनिबार

१०९ समाचारहरू

बाबुहरि ज्ञवाली,   कार्तिक ३०, २०७६
पञ्चमोऽध्यायः अर्जुन उवाच संन्यासं कर्मणां कृष्ण पुनयोंगं च शंससि । यच्छ्र्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिनिश्चितम् ।। १ ।। अन्वय र अर्थ अर्जुन उवाच = अर्जुनले भने, कृष्ण = हे कृष्ण ! कर्मणां = अनुष्ठान रूप कर्महरूका,सन्यासं = परित्याग, पुनः =...
बाबुहरि ज्ञवाली,   कार्तिक २३, २०७६
बाबुहरि ज्ञवाली,   कार्तिक १६, २०७६


बाबुहरि ज्ञवाली,   कार्तिक ९, २०७६
नायं लोकोऽस्त्ययज्ञस्य कुतोऽन्यः कुरुसत्तमा ।। ३१ ।। अन्वय र अर्थ कुरुसत्तम = हे कुरुसत्तम ! अयज्ञस्य = यज्ञानुष्ठान रहितका लागि, अयं = यो, लोकः = लोक, न अस्ति = छैन, (विशिष्ट साधन साध्य), अन्यः = अरू लोक, कुतः = कसरी...

बाबुहरि ज्ञवाली,   आश्विन २५, २०७६
गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः । यज्ञायाचरतः कर्म समग्रप्रविलीयते ।। २३ ।। अन्वय र अर्थ गतसंगस्य = निष्काम, मुक्तस्य = सुख दुःखादि द्वन्द्वविमुक्त, ज्ञानावस्थित चेतसः = आत्मज्ञान निष्ठ, यज्ञाय = परमेश्वरको आराधनाका लागि, आचरत्ः = आचरण गर्नेको, कम = कर्म, समग्रं =...

बाबुहरि ज्ञवाली,   आश्विन ११, २०७६
कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः । स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।। १८ ।। अन्वय र अर्थ यः = जुन मनुष्यले, कर्मणि = कर्ममा, अकर्म = अकर्म, च = तथा, यः = जुन मनुष्यले, अकर्मणि = अकर्ममा, कर्म...

बाबुहरि ज्ञवाली,   आश्विन ४, २०७६
न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा । इति मां योऽभिजानाति कर्मभिर्न स वध्यते ।। १४ ।। अन्वय र अर्थ कर्माणि = कर्महरू, मां = मलाई, न लिम्पन्ति = लिप्त गर्न सक्दैनन्, (यतः किन कि), कर्मफले = कर्मफलमा, मे...

बाबुहरि ज्ञवाली,   भदौ २८, २०७६
कांक्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः । क्षिप्रं हि मानुषे लोके सिद्धि र्भवति कर्मजा ।। १२ ।। अन्वय र अर्थ कर्मणां = कर्महरूको, सिद्धिं = सिद्धि, कांक्षन्तः = इच्छा गर्नेहरू, इह = यस लोकमा, देवताः = देवताहरूको, यजन्ते = उपासना...

बाबुहरि ज्ञवाली,   भदौ २१, २०७६
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्वतः । त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। ९ ।। अन्वय र अर्थ अर्जुन = हे अर्जुन ! मे = मेरो, एवं = यस प्रकारको, स्वेच्छताले धारण गरिएको, दिव्यं = अलौकिक, जन्म...

बाबुहरि ज्ञवाली,   भदौ १४, २०७६
अजोऽपि सन्नव्ययात्मा भूतानामीश्वरोऽपि सन् । प्रकृतिं स्वामधिष्ठाय सम्भवाम्यात्ममायया ।। ६ ।। अन्वय र अर्थ अजः = जन्मरहित, अपि=पनि, सन्= भएर, अव्ययात्मा= अविनाशी स्वरूप, भूतानां = समस्त प्राणीहरुको, ईश्वरः = परमेश्वर, सन् अपि = भएर पनि, (अहं = म), स्वां =...

बाबुहरि ज्ञवाली,   भदौ ७, २०७६
चतुर्थोऽध्यायः इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् । विवस्वान् मनवे प्राह मनुरिक्ष्याकवेऽब्रवीत् ।। १ एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः । स कालेनेह महता योगो नष्टःपरन्तप ।। २ एवं = यसरी, परम्पराप्राप्तं = गुरुपरम्पराबाट प्राप्त, इमं = त्यस योगलाई, राजर्षयः = राजर्षिहरूले, विदुः =...

बाबुहरि ज्ञवाली,   श्रावण ३२, २०७६
तस्मात् त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ । पाप्मानं प्रजहि ह्येनं ज्ञान विज्ञाननाशनम् ।। ४१ भावार्थ हे भरतवंशमा श्रेष्ठ अर्जुन ! त्यसकारण तिमीले पहिले सम्पूर्ण इन्द्रियहरूलाई नियन्त्रणमा लिएर ज्ञान र विज्ञानलाई नाश गर्ने पापमय यस कामलाई नै पूर्णरूपले विनष्ट गर । विशिष्टार्थ बत्तीको...

बाबुहरि ज्ञवाली,   श्रावण २५, २०७६
अथ केन प्रयुक्तोऽयं पापं चरति पूरुषः । अनिच्छन्नपि वाष्र्णेय बलादिव नियोजितः ।। ३६ भावार्थ अर्जुनले भने हे वाष्र्णेय ! न चाहँदा नचाहँदै पनि, जवर्जस्ती लगाइएको जस्तो, यस पुरुषले कोद्वारा प्रेरित भएर पापाचरण गर्दछ ? विशिष्टार्थ क्रियावान् साधकलाई राम्ररी थाहा छ...

बाबुहरि ज्ञवाली,   श्रावण १८, २०७६
मयि सर्वाणि कर्माणि सन्यस्याध्यात्मचेतसा । निराशीर्निममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३० भावार्थ सम्पूर्ण कर्महरू ममा अर्पण गरेर, आत्मामा मन दिएर, आशा ममता शून्य भएर, शोक सन्ताप त्यागेर युद्धरूप कर्म गर । विशिष्टार्थ जब चित्तले एक मात्र आत्मा बाहेक अरू कसैको...

बाबुहरि ज्ञवाली,   श्रावण ११, २०७६
यदि ह्यहं न वर्तेयं जातु कर्मण्य तन्त्रितः । मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। २३ भावार्थ हे पार्थ ! यदि कदाचित् एक पटक म सावधान भएर (निष्क्रिय अवस्थामा रहेर) कर्ममा रहिन भने सारा मनुष्यहरू सबै प्रकारबाट मेरो नै पथको अनुवर्तन...

बाबुहरि ज्ञवाली,   श्रावण ४, २०७६
नैव तस्य कृते नार्थो नाकृतेनेह कश्चन । न चास्य सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रयः ।। १८ भावार्थ यस लोकमा कर्मयोगद्वारा सिद्ध महापुरुषका लागि कर्म गर्नु या कर्म नगर्नुमा कुनै प्रयोजन छैन । शब्दस्पर्शादि पार्थिव विषयहरूमा विचरण गरेर पनि उसले कुनै प्रकारको पाप...

बाबुहरि ज्ञवाली,   श्रावण २, २०७६
समस्त प्र्राणी जनत्मा मनुष्य मात्र यस्तो जीव हो । जसमा बुद्धि र चेतनशीलता दुवै हुन्छन् । ऊ महत्वकांक्षी हुन्छ यस संसारमा अमर ज्ञानी र सुखी बनेर स्वतन्त्रतापूर्वक बाँच्न चाहन्छ । परन्तु जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सोच्नतिर लाग्दैन ।...

बाबुहरि ज्ञवाली,   असार २८, २०७६
इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः । तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२ भावार्थ देवताहरू यज्ञबाट संबर्धित भएका हुँदा तिमीहरूलाई मनोवाञ्छित भोग्य सामग्रीहरू प्रदान गर्नेछन् । देवताहरूले दिएका भोग्य सामग्रीहरू देवताहरूलाई अर्पण नगरिकन जसले स्वयं भोग...

बाबुहरि ज्ञवाली,   असार २१, २०७६
कमेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् । इन्द्रियार्थान् विमूढात्मा मिथ्याचारः स उच्यते ।। ६ भावार्थ जसले कर्मेन्द्रिय समूहलाई हठात् वशमा लिएर मनमा इन्द्रियहरूका विषयहरूको चिन्तन गर्दछ त्यस्तालाई मूढात्मा तथा मिथ्याचारी भनिन्छ । विशिष्टार्थ कर्मद्वारा कर्मभूमि अतिक्रम नगरिकन जो त्यागी बन्दछ...

बाबुहरि ज्ञवाली,   असार १६, २०७६
जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । जातस्य हि धुवो मृत्यु धुवं जन्म मृतस्य च अर्थात् जुन प्राणीले जन्म लिन्छ समय आएपछि उसले मर्नुपर्दछ । जुन मर्दछ उसले जन्म लिनु पनि पर्दछ । पुनर्जन्मको यो सिद्धान्त सनातन...