जेठ १३, २०७७, मंगलबार

५२७५ समाचारहरू

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम दुई टिमको टुंगो लागिसकेको छ । ती हुन्-न्युजिल्याण्ड र इग्ल्याण्ड ।न्युजिल्याण्डले भारतलाई हराउँदै फाइनल पुगेको हो भने इग्ल्याण्डले अस्ट्रेलियालाई पराजित गरी अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो । तर, कोशौं टाढा...
लोकसंवाद संवाददाता,   असार २७, २०७६
लोकसंवाद संवाददाता,   असार २७, २०७६


लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । नेपाल प्रहरीका ३६६ प्रहरी सहायक निरीक्षक (असई)को बढुवा सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बढुवा समिति बैठकले जनपथ प्रहरी समूहका प्रहरी सहायक निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । सल्यानका शाखा अधिकृतविरुद्ध काठमाडौंको विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको हो । सूचना...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं, एजेन्सी । क्यानडाको नियाग्रा फल्सको १८८ फीट उचाइबाट खसेका एक व्यक्ति सकुशल भेटिएका छन् । क्यानडा पुलिसका अनुसार, जुलाई ९ तारिखमा ४ बजे एकजना व्यक्ति नियाग्रा फल्सको एउटा रिटेनिञवालबाट फल्सको किनारामा खसेर बगेको भन्ने खबर आयो त्यसपछि उद्धार कार्यका...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गएको छ । यस्तै, दुई घाइते छन् । बिहीबारदेखि परेको लगातारको वर्षासँगै परेको पहिरोको कारण बनेपा नगरपालिका३, नाला, चुनातालकी ५५ वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
वासिंगटन । चीनको बढ्दो प्रभाव कम गर्न अमेरिकाले पुनः आफ्नो पुरानो सहयोगी पाकिस्तानसँग नजिक हुने प्रयास थालेको छ । अमेरिकाको एक शीर्ष जनरलको बयानबाट यस्तै संकेत मिलेको छ । संयुक्त चिफ अफ स्टाफका प्रमुखका रूपमा जनरल मार्क ए मिलेले भनेका...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ। आज २०७६असार २७ गते शुक्रबार हरिशयनी एकादशी (ठुली एकादशी)मनाइँदै छ । आजका दिन घरघरमा तुलसी रोप्ने गरिन्छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी (निर्जला एकादशी)मा छरिएको तुलसीको बीउ तयार हुने र आजैका दिनरोप्नुपर्ने मान्यता छ । यो एकादशीलाई देवशयनी एकादशी...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । एक चिकित्सकले विद्यार्थीलाई सोध्नुभयो, 'यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ', 'हामी त तेल (तेह्र)जना मात्लै (मात्रै)हो', एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । 'ओइ, ओइ त....रले (सरले)२०० जना भन भन्या हैन', बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चिकित्सकले विद्यालयको...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
सुनसरी। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा.राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाैँ । साँझ ६/७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौँ । फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँग समन्वय गरेको उक्त कार्यक्रममा कृषकको जीविकोपार्जनमा सुधारका साथै उपभोक्तालाई सुलभ मूल्यमा...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
कास्की । पाेखरा महानगरपालिकाले असिना पीडित कृषकहरुलाई राहत वितरण गरेको छ । २०७६ वैशाख १६ देखि जेठ १५ गतेसम्म विभिन्न समयमा परेकोे असिना तथा हावाहुरीले कृषकको मकै, तरकारी तथा सुन्तला लगायतका फलफूलमा क्षति पुर्याएको थियो । महानगरका ३३ वडाका पीडित...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडाै ।वासुदेव कोइराला मुनाल बालप्रतिभा पुस्कारबाट बाल गायक आयुष केसी सम्मानित भएका छन् । सानै उमेरमा गीतसङ्गीतका क्षेत्रमा योग्दान पुर्याएका केसी रु २१ हजारसहित सम्मानित भएका हुन् । गायक तथा सङ्गीतकार मुनालको ७०औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा श्रम, रोजगार...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडाैँ । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति मृत्युको आयु बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडौं, एजेन्सी । यो वल्र्डकपमा लगातार राम्रो प्रदर्शन गरिरहेको भारतीय टिम सेमिफाइनलमा भने न्युजिल्याण्डसँग १८ रनले पराजित भएको छ । हारपछि भारत वल्र्डकपबाट बाहिर भएको छ । मंगलवार भएको सेमिफाइनलमा पहिले ब्याटिञ गरेको न्युजिल्याण्डले २४० रनको लक्ष्य भारतसामु प्रस्तुत गरेको...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
प्रा. डा. शिवकुमार राई नेपाल मेडिकल कलेजमा रिसर्च डाइरेक्टर पदमा कार्यरत प्रा.डा. शिवकुमार राईलाई हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा मै पहिलोपल्ट हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड द्वारा सम्मान गर्यो । स्वास्थ्य क्षेत्रको ल्याब (प्रयोगशाला) परीक्षणका विज्ञ राई दख्खल...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
काठमाडौं, एजेन्सी । फोब्र्सले यस वर्षको संसारभरको कलाकारको कमाईको सूची सार्वजनिक गरेको छ । फोब्र्सले जारी गरेको सूचीमा यसपटक बलिउडबाट अक्षय कुमार एक्लो प्रतिनिधि भएका छन् । यस पटक सलमान खान पनि सूचीबाट बाहिर परेका छन् । फोब्र्सले जारी गरेको...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
रात्रिकालीन आकाशमा झिलिमिली तारा हेर्न कसलाई पो मन पर्दैन होला । स्वच्छ आकाश भएको कुनै रात्रि आकाशमा तारा गन्ने प्रयास गर्नुस् । अन्दाजी कति वटासम्म गन्न भ्याउनुहुन्छ ? यससम्बन्धी विज्ञका अनुसार नग्न आँखाले हामीले बढीमा ३ हजारसम्म गन्न सक्छौं ।...