बैशाख १५, २०८१, शनिबार

२२११२ समाचारहरू

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
भारतमा भइरहेको लोकसभा चुनावको चौथो चरणअन्तर्गत सोमबार मतदान भइरहेको छ । विहार राज्यअन्तर्गत चौथो चरणको चुनावमा हट सिट मानिएको बेगुसरायको चुनावमा भाजपाका फायरब्रान्ड नेता मानिने केन्द्रीय मन्त्री गिरीराज सिंह तथा जवारलाल नेहहरू विश्वविद्यालय (जेएनयु)को विद्यार्थी संघका पूर्वअध्यक्ष तथा भारतीय कम्युनिस्ट...


लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
डडेलधुरा ।दुई जना चालक छन् ?भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे । गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरिकन फर्काए...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं संघीय संसद्को बर्खे अधिवेशन सोमबार सुरु हुँदैछ। संघीय संसदन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक सोमबार ४ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
पोखरा ।ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमामोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केेही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् । मोटर बाटो लैजान स्थानीय पूर्वाधार विकास...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु र यातायातका कर्मचारीबाहेक साना व्यापारी...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ । वाराणसीमा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडाैं । हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
काठमाडाैं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् ।...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
जनकपुर -प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन सफल यो नगरले नेपालका सबै राजनीतिक परिवर्तनमा कुनै न कुनै योगदान दिइरह्यो। प्रदेशको नामकरण र भाषा सम्बन्धमा प्रदेशसभाले निर्णय...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७६
नेपालगन्ज ।राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
अमेरिकाका दुईसय कम्पनी भारतलाई मेन्यूफैक्चरिंग हब बनाउन इच्छुक रहेका छन् । भारतीय चुनाव पछि यी कम्पनी चीनबाट आफ्नो प्रोजेक्ट भारत स्तानान्तरित गर्न चाहन्छन् । वाशिंगटन, एजेन्सी,अमेरिकाका करिव दुईसय कम्पनी आफ्नो प्रोजेक्ट भारतमा ल्याउन इच्छुक रहेका छन् । भारतमा चलिरहेको चुनाव...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
मृगेन्द्र मेहर श्रेष्ठ मृगेन्द्र मेहर श्रेष्ठ नेपाल औषधि व्यावसायी संघको अध्यक्ष हुनुहुन्छ । संघले विगत ४५ वर्षदेखि नेपालमा आवश्यक पर्ने औषधी आयातसँगै थोक तथा खुद्रा बिक्री गरिरहेको छ । कतिपय चिकित्सकले आफ्नो स्वार्थका लागि अनावश्यक औषधी सिफारिस गर्ने र त्यसरी...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
हिन्दी-चलचित्रम् स् शोर गीत-रचना स् सन्तोष आनन्दः सङ्गीतम् स् लक्ष्मीकान्त-प्यारेलालौ गायनम् स् लता-मङ्गेशकरस् मुकेशश्च संस्कृतानुवादकः -डॉ। हरेकृष्ण-मेहेरः एकं प्रणय(गीतम् , लहरीणां रयोऽस्तीदम् । जीवनं न किञ्चिदपरम्, तव ममैव गाथेयम् ॥ प्राप्ते हि भवेन् नष्टम् , नष्टे च भवेत् प्राप्तम् ।...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
भारतमा तीन चरणको निर्वाचनमा अहिलेसम्म ३०३ लोकसभा सिटका लागि मतदान भइसकेको छ । भोलि सोमवार २९ अप्रिलमा चौथो चरणको निर्वाचन हुन गइरहेको छ । बेगुसराय। सात चरणमा हुन गइरहेको भारतीय चुनाव मध्यान्तरमा पुगेको छ । भोलि चौथों चरणका लागि ९...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
हलिउड फिल्म एभेन्जर्र्स इण्ड गेमले भारतमा ओपनिङ डेमा गर्ने व्यापारका सबै पुराना रेकर्ड ध्वस्त गरेको छ । यसअघि यो रेकर्ड अमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानको नाममा थियो । अमिरको फिल्मले पहिलो दिनमा भा.रू. ५२.२५ करोड संकलन गरेको थियो ।...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७६
काठमाडौं, एजेन्सी हतियार बनाउने २२०० वर्ष पुरानो कारखाना फेला परेको छ । पुरातत्वविद्ले उक्त कारखाना पाकिस्तानमा फेला पारेका हुन् । पेशावरको हायाताबाद नजिक उक्त कारखाना फेला परेको हो । यो कारखाना इशापूर्वको आखिरी दुई शताब्दीमा पाकिस्तानमा राज गरेको इंडो ग्रीक...